बसन्तप्रताप सिंह (खोज पत्रकारिता केन्द्र)-सरकारले चरसको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसार पसारमा प्रतिवन्ध लगाएको छ । लागु औषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी ऐनले चरेसको कारोवार गर्नेलाई १० वर्ष कैद र दशलाख रुपैयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । तर, वझाङमा गाँजा खेती नै सदावहार नगदेबाली बनेको छ । जिल्लाको ४७ मध्ये ३० गाविसमा […]