खोज रिपोर्ट

बझाङमा १२ करोडको कागजी साक्षरता : नागरिकहरु ल्याप्चे युगमै

बझाङका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायले जिल्लाको २१ वटा गाविसलाई “पूर्ण साक्षर” भनि घोषणा गरिसकेका छन् । जिल्लामा आयोजना हुने साना ठूला कार्यक्रममा बझाङ जिल्लाको २१ वटा गाविस पूर्ण साक्षर भैसकेको र बाँकी २६ गाविसलाई सन् २०१४ भित्र साक्षर वनाएर बझाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न प्रतिवद्ध रहेको भाषण गर्दै हिँड्छन । उनका भाषणहरुले स्थानीय पत्रपत्रिका भरिएका छन् ।

वसन्त प्रताप सिंह | खाेज पत्रकारिता केन्द्र

बोक्सी आरोप : महिलालाई कमजोर बनाउने हतियार

नेपालको तराई–मधेश क्षेत्रमा कुनै महिलाको हुर्मत, इज्जत लिनुप¥यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ । यो अन्धविश्वास हो भने कुरा धेरैलाई थाहा हुँदाहुँदै पनि कुनै महिलालाई तह लगाउनुप¥यो भने ‘बोक्सी’ शब्दको तरवार चलाउने गरिएको छ ।

शत्रुधन कुमार साह | खाेज पत्रकारिता केन्द्र

बलात्कार र मिलापत्रको घिनलाग्दो व्यवसाय

मिथिला क्षेत्रमा यौन अपराध पनि व्यवसाय बन्न थालेको छ । यहाँका यौन अपराधीहरूले ग्रामीण क्षेत्रका युवतीहरूलाई यौन व्यवसायमा जबर्जस्ती धकेलिरहेका छन् । अनि त्यसको अश्लील भिडियो क्लिप बनाएर नयाँ व्यवसाय चलाउन थालेका छन् ।

शत्रुधनकुमार साह | खाेज पत्रकारिता केन्द्र

महिलामाथिको हिंसा : मिथिलाको सीमाहीन पीडा

‘म परिवारबाटै लंैगिक हिंसा बेहोरिरहेकी छु’, जनकपुर स्थिति रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मैथिलीकी उपप्राध्यापक विनीता ठाकुर भन्छिन्, ‘यो पुरुषप्रधान समाज हो, पुरुषको छत्रछहारीमा हामी रहेनौँ भने हरेक क्षण संघर्ष गर्नुपर्छ ।’

शत्रुधन कुमार साह | खाेज पत्रकारिता केन्द्र

अवैध हतियारको बजार चम्कँदै

तराईमा चुनावको राप बढे संगै अवैध हतियारको कारोबार गर्ने व्यापारीहरु भित्रिने क्रम पनि बढेको छ । सीमापारीका व्यापारीहरु नेपालतिर आएर साना हतियारका मोलमोलाइमा व्यस्त छन् ।

राकेश चौधरी | खाेज पत्रकारिता केन्द्र

तस्करका साथमा प्रधानमन्त्री

तृष्णा कुँवर (खोज पत्रकारिता केन्द्र) –  [PDF को लागि यहाँ click गर्नुहोला ।] डा. बाबुराम भट्टराई महाकाली नदीको लामो झोलुंगे पुलमा सयर गर्दैछन् (हे.फोटो) । उनलाई आफ्नो मोटरसाइकलका पछाडि राखेर यात्रा गराउने ‘सवारी मन्त्री’ हुन्– एमाओवादीका स्थानीय नेता कर्णबहादुर बिष्ट । भीमदत्त नगरपालिका–३ का यी बिष्ट कन्चनपुरको शहीद स्मृति सामुदायिक वन उपभोक्ता समितिका वन फँडानी […]

जनसंख्याभन्दा विद्यार्थी धेर : फर्जी संख्या बजेट खाने खेल

बाबुराम विश्वकर्मा (खोज पत्रकारिता केन्द्र)- शिक्षा मन्त्रालयको मापदण्डमा विद्यालय जाने बालबालिकाको सामान्य उमेर प्राथमिक तह (कक्षा १–५) को ५ देखि ९ वर्ष, निमावि (कक्षा ६–८) को ९ देखि १२ वर्ष, मावि (कक्षा ९–१०) को १३ र १४ वर्ष तथा उमावि (कक्षा ११–१२) को १५ र १६ वर्ष हो । यस आधारमा कक्षा १ देखि १२ […]

कैलाली : वनमाथि वक्रदृष्टि

गणेश चौधरी (खोज पत्रकारिता केन्द्र)-मालाखेती, दमौराका हरि भाटले गत वैशाखमा सोही ठाउँ बस्ने नन्दादेवी कुँवरका दुवै हात खुकुरीले छप्काउने कोसिस गरे । नन्दादेवी जसोतसो हात जोगाउन त सफल भइन् तर उनका दुइटै हातमा गम्भीर चोट लाग्यो । भाटलाई केही दिनअघि सामुदायिक वनको जग्गा अतिक्रमण गरेको आरोपमा वन कार्यालयले पक्रउ गरेको थियो । आफूलाई नन्दादेवीले नै […]

सुन्दर सालकको तस्करी

नगेन्द्र राई/एम.डी. कुलुङ (खोज पत्रकारिता केन्द्र)- वि.सं. २०६७ जेठ ८ गते इलाका प्रहरी कार्यालय, बाह्रबिसे, सिन्धुपाल्चोकले दुई भारतीय नागरिक, दुई चिनियाँ नागरिक र कार चालक एक नेपालीलाई करीब ४६ किलो सालकको खपटासहित पक्राउ ग¥यो । तीमध्ये २०६८ असोज ३ गते जिल्ला वन कार्यालयको एकल इजालसले चार जनालाई सफाइ दियो भने चिनियाँ नागरिक जुजी याङ्बालाई एक […]

संविधानका नाममा गैरसरकारी संस्था मोटाए

संविधानसभा अस्तित्वमा रहँदा धेरैको निन्द्राको तारो बनेका राजनीतिक नेताले भन्दा संविधानसभामा विभिन्न उद्देश्य लिएर छिर्ने गैरसरकारी संस्थाहरूले बढी रकम कुम्ल्याएको तथ्य एक अध्ययनले देखाएको छ ।

ओजस्वी गौतम, खोज पत्रकारिता केन्द्र

दुई देशका नागरिक : दुवैतिरका मतदाता !

एकसाथ दुई देशको नागरिक र दुवै देशको मतदाता हुन पाउनु भाग्यको कुरा हो । नानपारा (भारत) घर भएका भूरे जोलाहा र राजु हलवाई यस्तै ‘भाग्यमानी’ मध्ये पर्दछन् ।  नेपालगन्जसँग जोडिएको  जैसपुर गाविसमा उनीहरूको आफ्नो घर छैन, तर यसले केही फरक पार्दैन । नेपाल सरकारले उनीहरूलाई त्यहींको बासिन्दा भनेर नागरिकता प्रदान गरेको छ अनि निर्वाचन आयोगले आफ्ना तर्फबाट नक्कली घरधुरी नम्बर समेत राखेर फोटोसहितको मतदाता परिचयपत्र उपलब्ध गराएको छ । केही महीना अघि उत्तरप्रदेश राज्यको चुनावमा मतदान गरेका उनीहरू आउँदो निर्वाचनमा नेपालमा पनि मतदान गर्न तयार छन् ।

नवीन झा, खोज पत्रकारिता केन्द्र

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकममा १३ करोडको महाभोज

सेन्छेलुङ् लिम्बु , (खोपके) काठमाडौं तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५–६६ को बजेट मार्फत ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ स्थापना गरेर बेरोजगार युवा तथा तिनका अभिभावकबाट वाहवाही लुटेका थिए । एकीकृत माओवादीका उपाध्यक्ष उनै भट्टराई प्रधानमन्त्री भएपछि कोष माओवादी कार्यकर्ताको पोल्टामा पुगेको छ । गत वर्ष मंसिरदेखि फागुनसम्म चार महीनामा मात्रै उनीहरूले कोषबाट […]