ठेक्का लिएर काम नगर्ने ठेकेदार चुनावी मैदानमा: ‘मुलुक बनाउने’ नारा उनैका

अहिले मुलुकभर बाटो र पुल बनाउने करीब रु.१० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने ठेकेदारहरू चाहिं ‘मुलुक बनाउने’ नारासहित प्रमुख दलको टिकटमा उम्मेदवार बनेका छन् । -रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्रका लागिRead More