स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

कुनै विधेयक मस्यौदाका क्रममा मात्रै होइन, संसद्मा दर्तापछि पनि सांसदलाई आफैंले तयार पारेको संशोधन हाल्न लगाएर स्वार्थ समूहले मनपरी गरिरहेका छन् । जुन दिनबाट राजनीतिका खेलाडीमा इमानको खडेरी पर्‍यो, त्यहींबाट स्वार्थ समूहले टाउको उठाउने मौका पाए ।  

मकर श्रेष्ठ | खोज पत्रकारिता केन्द्र

सालका रूख काट्न अनुमतिः नाम किसानको, लाभ व्यापारीलाई

सरकारले निजी जग्गामा हुर्किएका सालका रूख काट्न दशकौंदेखिको प्रतिबन्ध गत वर्ष फुकुवा गर्‍यो। तर ‘रूख भएको जग्गा निजी वनमा दर्ता हुनुपर्ने’ शर्त राखेर उसले किसानको साटो काठ व्यवसायी पोस्ने काम गरेको छ।

कृष्ण ज्ञवाली  | खोज पत्रकारिता केन्द्र

ढक्का शिविरका ‘अनागरिक’

४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग आशै मरिसक्यो। आफ्नै देशभित्र अनागरिक झैं जीवन बाँचिरहेका कञ्चनपुरका आरक्ष पीडितको कथाः

कठारको एउटा वस्ती: हिंसा, शोषण र चेतनाहिनताको प्रतीक

चितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको दुर्दान्त कथा जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन्।  

मानव शरीरलाई चिनी रोगले गलाए झैं, सरकारको गलत नीति र उद्योगीको मिचाहा प्रवृत्तिले गुलियो उखुको खेती गर्ने किसानलाई गलाइरहेको छ। मधेश र लुम्बिनी प्रदेशबाट स्थलगत रिपोर्टिङ।

तुरुन्तै ‘विकास’को हुटहुटीले बझाङमा बिजोग

ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा। वसन्तप्रताप सिंह  | खाेज पत्रकारिता केन्द्र

तुरुन्तै ‘विकास’को हुटहुटीले बझाङमा बिजोग

ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा।

वसन्तप्रताप सिंह  | खाेज पत्रकारिता केन्द्र


format-form

दृश्य

ट्वीट

प्यान्डोरा पेपर्स

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।

कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।

रामु सापकोटा | खोज पत्रकारिता केन्द्र

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्‍याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ ।

रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यको | खोज पत्रकारिता केन्द्र

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । 

कृष्ण आचार्य र रामु सापकोटा  खोज पत्रकारिता केन्द्र