खोज रिपोर्ट

सगुन भन्छ– “सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकासका लागि धेरै खर्च लाग्ने देखेर परियोजना स्थगित गरेका हौँ, रकम हुनासाथ अनुसन्धानको काम अगाडि बढाउने छौँ ।”

श्रीमान् सम्पादकज्यू,

खोज पत्रकारिता केन्द्रको सगुनबारेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । उक्त समाचारले सगुनको ब्राण्ड, यसका प्रयोगकर्ता  र लगानीकर्ताहरूमा भ्रम सिर्जना भएकाले यथार्थ कुरा सम्प्रेषण गरेका छौं । यहाँले हाम्रो भनाइलाइ स्थान दिनुहुनेछ भन्ने अनुरोध गर्दछौं ।

उक्त समाचारमा उठाइएका विषयहरुबारे हाम्रो भनाइ निम्न अनुसार छ। 

सगुनको बैगुन, नेपालीको करोडौं लगानी जोखिममा

चार हजार प्रवासी नेपालीको करीब रु.५५ करोड जोखिममा पारिसकेको ‘सगुन इन्क’ अहिले ‘मिनी आईपिओ’ का नाममा थप पैसा उठाउने धन्दा गरिरहेको छ ।

प्रवेश सुवेदी र उमेश श्रेष्ठ: खोज पत्रकारिता केन्द्र

बाजुरामा जोखिममा आमाहरू

उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने बाध्यता । सुदूरपश्चिमको पनि विकट बाजुरामा साँच्चिकै जोखिममा छन् आमाहरू ।

नन्दाकुमारी थापा:  खोज पत्रकारिता केन्द्र

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

अमेरिकी श्रम विभागको तथ्यांक अनुसार इराक र अफगानिस्तान युद्धमा घाइते वा मृत्यु भएका ३०० नेपालीले अहिलेसम्म क्षतिपूर्ति माग गरेका छन् । तर हजारौं नेपाली संलग्न यो युद्धमा मारिएका वा घाइते भएका ठूलो संख्याका नेपालीबारे अझै पनि कुनै जानकारी छैन ।

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र

काबुलमा नेपालीको सस्तो मृत्यु

अफगानिस्तान र इराक युद्धमा अमेरिकी सैनिकलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता उपलब्ध गराउने कम्पनीहरूले करोडौं डलर मुनाफा कमाउँछन् । तर त्यहीं काम गर्दा मारिएका र घाइते नेपालीलाई नाममात्रको क्षतिपूर्ति दिएर वा नदिइकनै घर पठाइने गरिन्छ ।
पिटर गिल: खोज पत्रकारिता केन्द्र

लकडाउन र क्वारेन्टिनको उत्पादनः थकान, तनाव, चिन्ता र रिस

न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेशनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । यस्ता क्वारेन्टिनमा बसेकै वेला केहीले आत्महत्या समेत गरेका छन् । विशेषज्ञका भनाइमा, ‘समाजमा मानसिक रोग बोकेर बाँच्नेहरूको संख्या बढ्दो छ ।’

 

वसन्तप्रताप सिंह, बझाङ: कृष्ण अधिकारी, नेपालगञ्ज; लक्ष्मी बस्नेत र विद्या राई, काठमाडौं: खोज पत्रकारिता केन्द्र

युद्ध–पीडितको आँशुमा बिचौलियाको रजाइँ

सशस्त्र द्वन्द्वमा घरबास गुमाएका र घाइते भएकालाई बसोबास गराउन दाङ, रुकुम, रोल्पा र सल्यानमा चारवटा नमूना वस्ती बनाउन सरकारले दिएको रु.२० करोड ती गाउँकै टाठाबाठा माओवादीले कसरी सके ? डेढ दशकपछि कर्तुतबारे पीडितहरूले मुख खोलेका छन् ।

दुर्गालाल केसी: खोज पत्रकारिता केन्द्र

‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

सार्वजनिक पदमा रहेको कोही व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएर घूस ‘अफर’ गर्ने र त्यसबापत रकम उपलब्ध गराउने कार्य राज्यको संवैधानिक निकायले गर्न मिल्छ कि मिल्दैन ?  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको ‘स्टिङ अप्रेसन’ को भित्री कथा ।

तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्र

टियर ग्याँस प्रयोगमा प्रश्न उठेपछि नेपाल प्रहरी भन्छ– ‘भीड नियन्त्रण गर्न अब पानीको फोहोरा ।’

प्रजु पन्त: खोज पत्रकारिता केन्द्र

२९ जेठ २०७७ मा प्रधानमन्त्री निवास बालुवाटर घेर्न पुगेका प्रदर्शनकारीलाई नेपाल प्रहरीले भाटभटेनीबाट अघि बढ्न दिएन । घम्साघम्सी भएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्यो । भागदौडको क्रममा भीड नियन्त्रण गर्न भनेर प्रहरीले गैह्रीधारामा ‘टियर ग्याँस’ हान्यो ।

समाचार टिप्पणीः कुत खाने प्रवृत्तिको मारमा घरजग्गा

सजिलै नाफा कमाउने साधन बनेको घरजग्गाको मूल्य नियन्त्रण र आवास व्यवस्थापनमा सरकारले हस्तक्षेप नगर्ने हो भने नेपालमा पनि सडकमा सुत्ने ‘होमलेस’ हरूको संख्या केही वर्षमै ह्वात्तै बढ्नेछ ।

रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र

सर्वोच्चको आदेशः आउँछ जान्छ

‘न्याय नपाए अदालत जान्छु’ भन्ने सोचमा हुनुहुन्छ ? सार्वजनिक सरोकारका मामिलामा सर्वोच्च अदालतले दिएका आदेशहरू सरकारका मन्त्रालय, विभाग र कार्यालयले कार्यान्वयन नै गर्दैनन् । २५ वर्ष यताका यस्ता आदेशहरूको लेखाजोखा ।

एकल सिलवाल: खोज पत्रकारिता केन्द्र

डोजरले सडक खनेर श्रमिकका नाममा बिलः एकवर्षे बालकलाई एक महीना काम लगाएर रु.१७ हजार भुक्तानी !

बझाङमा मान्छेलाई ज्याला दिएको देखाएर डोजरलाई रकम भुक्तानी गर्दा यतिसम्म नक्कली काम भएको छ कि– एकवर्षे बालकले एक महीना काम गरेर रु.१७ हजार भुक्तानी लिएको कागजात सरकारी अभिलेखमा छ ।

भुवनबहादुर सिंह: खोज पत्रकारिता केन्द्र

१० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड

भीड नियन्त्रणका लागि सुरक्षा फौजले प्रयोग गर्ने ‘टियर ग्याँस’ यसै पनि मानव स्वास्थ्यका लागि घातक हुन्छ । डरलाग्दो तथ्य नेपाल प्रहरी १० वर्ष पुराना नष्ट गर्नुपर्ने टियर ग्याँस अहिले पनि प्रयोग गरिरहेको छ ।

प्रजु पन्त: खोज पत्रकारिता केन्द्र

संयुक्त तथा सामूहिक आवासः सुन्दर घरहरूका कुरुप कथा

समाजका हुनेखाने बसोबास गर्ने ‘अपार्टमेन्ट’ र सामूहिक आवासका आफ्नै दुःख छन् । यस्ता कोलोनीहरूमा आवास विकासकर्ताको ज्यादै मनपरी चल्छ, सरकारी निकायले नियमन गर्दैन । सुन्दर घरहरूका कुरुप कथा ।

रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र

मार्न खोज्नेसँग ‘मिलापत्र’

आर्थिक असुरक्षा, पारिवारिक र सामाजिक बाध्यताका कारण आफ्नो ज्यान लिन तम्सने लोग्ने र उसका परिवारका सदस्यसँग प्रहरीसामु मिलापत्र गर्न बाध्य छन् हिंसा पीडित महिला । पूर्वी पहाडी जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुका गाउँ–गाउँको पीडा ।

एसबी जेरो : खोज पत्रकारिता केन्द्र

लकडाउनमा ‘डायलोसिसः गरीबको झन् बिजोग

देशभरि ३० हजारको संख्यामा रहेका मिर्गौला बिरामीले ‘लकडाउन’ मा ‘डायलोसिस’ का लागि भोगिरहेको सकस ।

एस धीरेन: खोज पत्रकारिता केन्द्र

सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’

पछिल्लो चार दशक लागूपदार्थको अन्तर्राष्ट्रिय ओसारपसार, बेचबिखन र कारोबारमा उत्तरी धादिङको एउटा गाउँ कुनै न कुनै रूपमा जोडिइरह्यो । सत्यदेवी गाउँको पाकिस्तान, दक्षिणपूर्वी एशियाली मुलुकहरू र अष्ट्रेलियासम्म लागुपदार्थ ‘कनेक्सन’ । 

मणि दाहाल: खोज पत्रकारिता केन्द्र

मुलुककै ठूलो ठगी काण्डः बैंकले हडपे सम्पत्ति, सर्वसाधारण चौपट

६०० परिवारले घर, फ्ल्याट नपाएको, ७ हजारले सहकारीको बचत डुबाएको सुधीर बस्नेत ठगी प्रकरणमा न्यायका लागि १० वर्ष लडेका पीडितहरू सरकारको साथ नपाएपछि फेरि सुधीरकै पछि लागेका छन् । नेपालमा विधिको शासन नियाल्ने एउटा ‘केस स्टडी’ ।

रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र

धर्म–सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

अमेरिकी ‘स्टेट डिपार्टमेन्ट’ को अभिलेख तथा हेगस्थित अन्तरसरकारी निकाय ‘एचसीसीएच’ मा फ्रान्स, नर्वे, इटली, बेल्जियम लगायतका मुलुकले दिएको जानकारीले नेपालबाट धर्म–सन्तानका नाममा ठूलो संख्यामा बालबालिका तस्करी गरेर ती मुलुक पर्‍याइएको रहस्योद्घाटन भएको छ ।

आकाश क्षेत्री: खोज पत्रकारिता केन्द्र

इन्टरनेटमा ठगीः निरीह उपभोक्ता, रमिते नियामक

नेपालमा इन्टरनेट सेवामा ठगी व्यापक छ । यस्तो ठगी दुई तरिकाले हुन्छ– पहिलो, कबुल गरेको एक चौथाइ गतिको पनि सेवा नदिएर र दोस्रो समयमा मर्मत नगरेर । यति हँुदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण सेवा प्रदायक माथि कारबाहीको जोखिम उठाउन चाहँदैन । 

सरस्वती ढकाल: खोज पत्रकारिता केन्द्र