नेपालिक्सका एक वर्ष सम्पत्ति शुद्धीकरणः ठूला आर्थिक कसुरमा राजनीतिक/ प्रशासनिक संरक्षण" /> नेपालिक्सका एक वर्ष सम्पत्ति शुद्धीकरणः ठूला आर्थिक कसुरमा राजनीतिक/ प्रशासनिक संरक्षण"> CIJ: Centre for Investigative Journalism - Nepal

खोज रिपोर्ट

नेपालिक्सका एक वर्ष सम्पत्ति शुद्धीकरणः ठूला आर्थिक कसुरमा राजनीतिक/ प्रशासनिक संरक्षण

सरकार सम्पत्ति शुद्धीकरण मामिलामा मुलुकलाई कालोसूचीमा पर्नबाट जोगाउन कानूनी र संरचनागत तयारी गरेको देखाएर समाजमा आर्थिक रूपमा सक्रिय वर्गलाई प्रभावित पार्ने तर शङ्कास्पद ठूला आर्थिक कसुरमा राजनीतिक र प्रशासनिक संरक्षण गर्ने काम गरिरहेको छ ।

कृष्ण आचार्य: खोज पत्रकारिता केन्द्र

आवासीय भवनको व्यापक दुरुपयोगः उच्च सुरक्षा जोखिममा शहर

नेपालका शहरी इलाकामा आवासीय भवन बनाएर अस्पताल, स्कूलदेखि कार्यालय र पसलसम्म चलाउने प्रवृत्ति व्यापक छ । अति नै सुरक्षा जोखिम निम्त्याउने यो कृत्य यतिविघ्न छ कि– धेरैलाई यो गैरकानूनी काम हो भन्ने पनि लाग्दैन ।

रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र 

भूस्वर्गमा भ्रष्टाचार : ५० करोड सकियो, गोरेटोसमेत बनेन

सुदूरपश्चिम प्रदेशको मनोहर छटा र सांस्कृतिक वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १० वर्षमा रु.५० करोड खर्च भएको छ । जबकि त्यहाँ राम्रो गोरेटो बाटोसम्म छैन । नेपालमा भ्रष्टाचारको तस्वीर देखाउने एउटा ‘केस स्टडी’ ।

विद्या राई/बसन्तप्रताप सिंह: खोज पत्रकारिता केन्द्र

राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रभावकारितामा प्रश्नः ताप्लुेजुङमा एक वर्षमै ८ सुत्केरी आमाको ज्यान गयो 

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तस्राव भएर ताप्लेजुङमा पछिल्लो तीन वर्षमा १६ जना सुत्केरीको ज्यान गएको छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि र राज्यका निकाय भन्छन्, “हामीलाई थाहै भएन ।”

सीताराम गुरागाईं: खोज पत्रकारिता केन्द्र

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास भएको छ । यिनले पर्याप्त छानबिनविना स्वयंसेवक राख्ने हुँदा बालबालिकालाई दुव्र्यवहार गर्न खुल्ला छाडिदिएको अवस्था छ ।’

जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र

नियत नै ऋणीको घरजग्गा हडप्ने

कास्की चापाकोटका ६ किसान, गायक रामकृष्ण ढकाल र मीनभवनका गणेश अवालेको घटनाले देखाउँछ– बैंक र वित्तीय संस्थाहरू धितो राखेको ऋणीको घरजग्गा हडप्ने गरी नियतवश काम पनि गर्छन् ।    

रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र

स्थानीय सरकारमा सुविधा मोह: एक वर्षमा पौने अर्ब गैरकानूनी भत्ता

स्थानीय तहका जनप्रतिनिधिहरूले पारिश्रमिक बाहेक एकै आर्थिक वर्षमा करीब पौने अर्ब रुपैयाँ गैरकानूनी भत्ता तथा सुविधा लिएका छन् । जनप्रतिनिधिले लिएको कानून विपरीतका सबै सुविधा असुलउपर गर्न सम्बन्धित स्थानीय तहहरूलाई महालेखाले लिखित रूपमा भनिसकेको  छ ।

भरत पाण्डेय: खोज पत्रकारिता केन्द्र

नभएको मान्छेले मुद्दा जित्यो, सिङ्गै गाउँ आश्चर्यमा

जिल्ला अदालत रूपन्देहीले अस्तित्वमै नभएको मान्छेलाई मुद्दा जितायो । पुनरावेदन अदालत बुटवलले जिल्लाको निर्णय सदर ग¥यो र सर्वोच्च अदालतले त्यसमा दोहो¥याएर हेर्नुपर्ने जरूरी नै देखेन । नेपाली न्यायप्रणाली नियाल्न सघाउने एउटा ‘केस स्टडी’ ।

एकल सिलवाल: खोज पत्रकारिता केन्द्र

स्वार्थले बदनाम सगरमाथा 

पर्यटन मन्त्रालय, पर्वतारोहण ‘एजेन्सी’ र पर्वतारोही बीचको अवाञ्छित सम्बन्ध अनि आधारशिविर नपुगी सम्पर्क अधिकृतको सुविधा खाने सरकारी कर्मचारीको लालचले सगरमाथा आरोहण असुरक्षित र अविश्वसनीय बनाइरहेको छ ।

भद्र शर्मा: खोज पत्रकारिता केन्द्र

CIJ-Infographics

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

सामाजिक सञ्जालको प्रयोग मार्फत भइरहेका अपराधबाट पीडित भएका मध्ये ८० प्रतिशत माथि महिला छन् ।

अजवी पौड्याल: खोज पत्रकारिता केन्द्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायीकोे स्वार्थमा बन्धक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा स्वीकृति बेगरको संरचना बनाएर लाभ लिइरहेकोे व्यवसायी समूहका गतिविधि र त्यसका अगाडि नतमस्तक सरकारी निकायको व्यवहारले मुलुकमा विधि र व्यवस्थाको धज्जी उडाइरहेको छ ।

शरद ओझा: खोज पत्रकारिता केन्द्र

खोज पत्रकारितालाई अदालतको साथ

‘नेपालिक्स २०१९’ विरुद्ध परेको गालीबेइज्जती मुद्दामा अदालतले भन्यो– ‘बादी दाबी नपुग्ने’

खोज पत्रकारिता केन्द्र

टीकापुर घटनाको अर्को पाटोः जानाजान थुनिन्छन् निर्दोषहरू

नेपालको न्याय प्रणालीमा निर्दोष व्यक्तिलाई जानाजान थुनामा पठाउने काम पनि हुन्छ । नगरेको अपराधमा तीन वर्ष जेल बसेर छुटेका कैलालीका बिसराम चौधरी, रामनरेश चौधरी र नुरल अलि जागाले भोगेको भुक्तमान ।

जेवी पुन मगर: खोज पत्रकारिता केन्द्र

काठमाडौंमा मात्रै पाँच हजारले मिचेका छन् १८०० रोपनी सार्वजनिक जग्गा

सूचनाको हक प्रयोग गरेर लिइएको १ हजार ३५० पृष्ठ लामो रावल आयोगको रिपोर्टको खुलासा । सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका पाँच हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्ब र समेत ।

आकाश क्षेत्री: खोज पत्रकारिता केन्द्र

जलविद्युत् आयोजना:  स्थानीय सरकारका ‘दुहुना गाई’

गाउँमा आएका जलविद्युत् आयोजनालाई स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो र दलीय लाभका निम्ति चन्दा माग्नेदेखि आयोजनामा रोक लगाउनेसम्मका काम गरिरहेका छन् । 

भीम गौतम: खोज पत्रकारिता केन्द्र

उपत्यकाका असुरक्षित पेट्रोल पम्पः अर्को विपत्को पर्खाइ

४० लाख जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प सडकमै आइपुगेका, घरसँग जोडिएका र सघन बस्ती भित्र छन् । असुरक्षित यी पम्पहरू कुनै पनि बेला विपत्को कारक बन्न सक्छन् ।

भद्र शर्मा:  खोज पत्रकारिता केन्द्र

जता प्रभावशाली उतै बजेट

सुदूरपश्चिम प्रदेशको विकास बजेट प्रदेशका मुख्य मन्त्री, मन्त्रीहरू, सभामुख र पहुँचवाला सांसदको गाउँमा खन्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विकासमा गरेको विभेदको खुलासा ।

वसन्तप्रताप सिंह: खोज पत्रकारिता केन्द्र

स्कूल भवनको बिजोगः धराप बनेका निजी स्कूल

लाखौं बालबालिका धरापजस्ता विद्यालय भवनमा बसेर अध्ययन गरिरहेका छन्। भूकम्प वा आगलागीजस्ता विपत्तिमा निम्तिन सक्ने उच्च मानवीय क्षतिको यो जोखिम भने कसैको वास्तामा परेको छैन।

रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्र

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मिनु । स्विस बैंक पु¥याइएको ‘शंकास्पद धन’ को नेपाल ‘कनेक्सन ।’ खोज पत्रकारिता केन्द्र २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा […]

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

नेपालमा उदाउँदाव्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी–गुट्खाव्यापार र सेवाक्षेत्र होटल सञ्चालन गर्न अवैध आर्जन राख्न, लुकाउन मिल्ने मुलुकबाट कसरी ल्याइरहेका छन् लगानी?‘ट्याक्स हेवन’ को नेपाल नाता । खोज पत्रकारिता केन्द्र नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको स्रोत सन्देहास्पद छ ।गैरकानूनी आर्जन […]