भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् ।
The deposits embezzled in cooperative scam has reached Rs. 49 billion. But the government and political parties appear indifferent to this scam that took root about 24 years ago.
Read more