कुनै बेला आफू संलग्न माओवादी जनयुद्ध अहिले कस्तो लाग्छ ? घाइते र अपाङ्ग माओवादी लडाकूहरू भन्छन्, “नेताहरूले सपना देखाए, हामी ती सपना पूरा गर्न ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।”
दुर्गालाल केसीको भिडियो रिपोर्ट

४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग आशै मरिसक्यो। आफ्नै देशभित्र अनागरिक झैं जीवन बाँचिरहेका कञ्चनपुरका आरक्ष पीडितको कथाः admin See author's posts
Read moreचितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको दुर्दान्त कथा जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन्। admin See author's posts
Read moreसंगठित मानव तस्करको जालमा परेर टर्की हुँदै ग्रीस पुग्न अवैध बाटो समाएका नेपाली हराउने र मृत्यु हुने क्रम बढ्दो छ। admin See author's posts
Read more