खोज रिपोर्ट

‘ट्याक्स हेवन’ को नेपाल नाता

गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पु¥याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउने खेलको खुलासा । कहाँबाट ल्याइयो पैसा, कसले ल्याए ? खोज पत्रकारिता केन्द्र भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिश भर्जिन आइल्यान्डस् हो । पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल […]

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको संलग्नताको खुलासा । खोज पत्रकारिता केन्द्र  खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का […]

५५ नेपालीको विदेशमा लगानी

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् । खोज पत्रकारिता केन्द्र ५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्राष्ट्रिय […]

लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती

‘वर्जित सम्बन्ध’ बाट गर्भवती भएर डर र आवेशमा नवजात शिशुको हत्या गर्ने थुप्रै आमा अहिले कारागारमा छन् । तर, त्यस्तो सम्बन्ध राखेका कारणले पुरुषहरू जेल बस्नु परेको छैन । शिशुहत्याको आरोपमा कारागारमा रहेका र भर्खरै रिहा भएका आमाहरूको कथा ।  

इन्दिरा अर्याल: खोज पत्रकारिता केन्द्रका लागि

काठमाडौं महानगरमा अचाक्ली खर्च

काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूको दैनिक खाजा खर्च, बैठक भत्ता र सवारी खर्च मात्रै रु.१ लाख ३४ हजार छ ।

विद्या राई: खोज पत्रकारिता केन्द्रका लागि

घरधनी सांसद्लाई घरभाडा

घरधनी सांसद्लाई घरभाडा

राजधानीमा महल हुने सांसद्हरूले पनि ‘घर छैन’ भनेर संसद्् सचिवालयबाट महीनैपिच्छे घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले सहजै विवरण नदिएपछि ‘सूचनाको हक’ प्रयोग गरेर प्राप्त विवरणले यो खुलासा गरेको हो ।

मकर श्रेष्ठ: खोज पत्रकारिता केन्द्रका लागि

डाक्टरले पनि हेप्छन् सुदूरपश्चिमलाई

सुदूरपश्चिम स्वास्थ्य सेवा दिने डाक्टरबाट पनि ठगिएको छ । महाकाली अञ्चल अस्पतालको कथा ।

प्रकाश सिंह, भागेश्वरी शाह: खोज पत्रकारिता केन्द्रका लागि

एउटा अदालती आदेशको हलचल

‘व्यक्तिको सम्पत्ति उसको मन्जुरीविना प्राप्त गर्नु परे कानूनबमोजिम क्षतिपूर्ति वा मुआब्जा दिएर मात्रै अधिग्रहण गर्नु’ भन्ने सर्वोच्च अदालतको एउटा फैसलाले सिंहदरबारमा ल्याएको हलचल ।

रुद्र पंगेनी, अञ्जली सुवेदी: खोज पत्रकारिता केन्द्रका लागि

४६ हजार बिघा जमीन बाँडियो, सुकुम्बासी चारगुणाले बढे

‘सुकुम्बासी समस्या समाधान’ का नाममा पछिल्लो तीस वर्षमा मुलुकमाभएको दलीय मनपरीको खुलासा ।

मुकेश पोखरेल: खोज पत्रकारिता केन्द्रका लागि

घरमै असुरक्षा, आफन्तबाटै पीडित

छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू ।

बलात्कृत २० बालिकाको कथा :

लक्ष्मी बस्नेत : खोज पत्रकारिता केन्द्रका लागि

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण

नेपालमा अवैध आप्रवासीको आकर्षण अचम्मको छ । अध्यागमन कानून अनुसार, एक परिवारको थाप्लोमा एक करोड रुपैयाँ जरिवाना भइसक्दा पनि उनीहरू नेपालमै बसिरहेका छन्, किन ?

गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि

नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा संरक्षण

गरीब नेपाली कामदार ठगिएको मामिलामा मलेशियाले आफ्ना पूर्व गृहमन्त्रीलाई समेत पक्राउ गरेर छानबिन थालेको छ तर नेपालमा भने यो कसुरमा संलग्न कोही अदालतबाट नाम मात्रको धरौटीमा छुटेका छन् भने मुख्य व्यक्तिहरू राजनीतिक संरक्षणमा ‘फरार’ छन् ।

रामु सापकोटा, काठमाडौं, आल्या अलहाज्जरी, क्वालालम्पुर : खोज पत्रकारिता केन्द्रका लागि

‘गाउँ नै ऋणले बाँधिएको छ’

सुदूरपश्चिमको पहाडमा दलित र गरीब माथि बँधुवा श्रम यथावतः हलियामाथि बलियाको रजाइँ

-वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि

विपन्नको जीवनस्तर उकास्ने सरकारी कार्यक्रममा चरम बेथिति : गरीबको सूचीमा पूर्वमन्त्री, नेता र जागिरे

सुविधा पाइने लालचले पूर्वमन्त्री, जनप्रतिनिधि र प्रधानाध्यापक लगायत समाजका हुनेखानेहरू पनि ‘गरीब हुँ’ भनेर परिचय पत्र लिन अघिसरेका छन् । बाजुरा, बझङ लगायत २५ जिल्लामा वितरण गर्न ठिक्क पारिएको ‘गरीब घरपरिवार पहिचान परिचय पत्र’ को कथा ।

-निमेन्द्र शाही : खोज पत्रकारिता केन्द्रका लागि

मानव बेचबिखनको काठमाडौं–दिल्ली–खाडी ‘कनेक्सन’

नेपाल आज पनि मानव बेचबिखनको एक स्रोत मुलुक बनिरहेको छ, कसरी ?

-प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्रका लागि

प्रधान न्यायाधीशको आदेशले रु.२ अर्ब मूल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा

भावी प्रधान न्यायाधीश दीपकराज जोशी समेतको इजलासले रु.२ अर्ब पर्ने काठमाडौं हाँडीगाउँको ३६ रोपनी ६ आना सार्वजनिक जग्गा ओखलढुङ्गाका रामप्रसाद भट्टराईका नाममा दर्ता गर्न आदेश दिएको खुलासा ।

-मेनुका कार्की : खोज पत्रकारिता केन्द्रका लागि

राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब

मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा कसरी उठाइयो रु.५ अर्ब ? गरीब नेपाली लुट्न नेपाल र मलेशियाका सरकारी निकायको आश्चर्यजनक संलग्नताको खुलासा ।

रामु सापकोटा, काठमाडौं र आलिया अलहाज्जरी, मलेशिया : खोज पत्रकारिता केन्द्रका लागि

विकासका नाउँमा गाउँ भित्रिएका डोजरको कथा

बझाङ जिल्लाभर ५३ वटा डोजरले जथाभावी १६५ वटा सडक खन्ने काम गरिरहेका छन् । स्थानीय खानेपानी आयोजना र विद्युत् गृह बन्द भएका छन् । एउटा गाउँ नै सार्नुपर्ने उजुरी बोकेर स्थानीयहरू मुख्यमन्त्री गुहार्न पुगेका छन् । स्थानीय तहले विकासका नाममा गाउँ भित्र्याएका डोजरहरूको कथा ।

-वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि

पनामा पेपर्स–२ खुलासा : अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म

चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीहरु अवैध सम्पत्ति राखेको र करछली गरेको प्रकरणमा जोडिए ।

– खोज पत्रकारिता केन्द्र :

थेसिस खरीदबिक्री छानबिन प्रतिवेदनको सुझाव : ‘बौद्धिक चोरी गर्नेको डिग्री रद्द’

दुई वर्षअघि त्रिवि कार्यकारी परिषदले थेसिस खरीद बिक्रीको अनुसन्धान गर्न गठन गरेको छानबिन समितिले भर्खरै प्रतिवेदन बुझाएको छ । प्रतिवेदन भन्छ, ‘बौद्धिक चोरी गर्ने विद्यार्थी र तिनका शोध निर्देशकहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

-प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्र