Search for:
मुख्य पृष्ठ
खोज रिपोर्ट
मल्टिमिडिया
तस्वीर
प्रकाशन
हाम्रोबारे
परिचय
कार्य समिति
सचिवालय
सम्पर्क
नेपालिक्स
Read in English
Drishya
ललितपुरको गोदावरी नगरपालिका- ६ फैडोलस्थित रामकुमार सिजापतीको घरको मास्तिर प्लटिङ व्यवसायीले डोजर चलाएपछि उनी यो घर छोड्न वाध्य भएका छन् । तस्वीरहरु: सुरेश तामाङ
April 27th, 2022
Read more
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित सगरमाथा आधार शिविरमा पर्वतारोहीका टेन्ट। तस्वीरहरु: हिमाल आर्काइभ।
April 27th, 2022
Read more
साइपालकाे माजावनमा यार्सा संकलन गर्दै संकलकहरु ।
April 27th, 2022
Read more
जडारी गाडमा आएको बाढीले बगाएको खप्तड छान्नाको विद्यालय।
April 27th, 2022
Read more
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएका बुढिनन्दा नगरपालिका– ३ का दुई महिलालाई घरतर्फ लगिंदै । तस्वीरहरुः प्रकाश सिंह।
April 27th, 2022
Read more
ईटाभट्टावाट फर्किएर हाल जनजागृति मावि जुँगारको कक्षा ७ मा अध्ययन गरिरहेकी मनिषा पुन ।
January 14th, 2022
Read more
जनजागृति मावि जुँगारको नर्सिङ कक्षमा विद्यार्थीलाई सेवा दिदै नर्स ।
January 14th, 2022
Read more
रुपन्देहीको कोटहीमाईका महिलाहरु हेल्थपोष्टमा जचाउन पालो कुर्दै। यहाँका महिला धामीझाक्रीबाट झारफुकले निको नभएमात्रै स्वास्थ्य संस्थामा आउछन्।
January 14th, 2022
Read more
सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–९ को राजी गाउँका स्थानीयवासीहरु बस्ती नजिकै गिट्टी—बालुवा लिन आएको ट्याक्टर रोक्दै।
January 14th, 2022
Read more
बिग्रेर थन्किएको प्रकाशपुर स्वास्थ्यचौकीले सञ्चालन गरेको एम्बुलेन्स।
January 14th, 2022
Read more
सशस्त्र युद्धताका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेल्टर लिएको घर ।
November 10th, 2021
Read more
पुल नहुँदा दैनिक जोखिम माेल्दै स्कूल जान बाध्य रोल्पाका बालबालिका ।
November 10th, 2021
Read more
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित काष्ठकला तालीमबाट सीप सिकेका महिला कालिगड ढोकामा बुट्टा भर्दै ।
September 30th, 2021
Read more
गजुरी गाउँपालिकाको पिडा धारापानीमा कच्चा बालुवा भर्नको लागि राखिएका टिपरहरू । युनिक खनिज प्रशोधन केन्द्रको लाइसेन्स प्रयोग गरेर स्थानीयको जग्गामा चलाइएको बालुवा खानी हो । तस्वीरहरू : मनिष दुवाडी
September 23rd, 2021
Read more
बेलका नगरले दिएको तालिमपछि आफ्नो सीप देखाउँदै एक सहभागी ।
September 21st, 2021
Read more
माघ २०७६ मा खिचिएको डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ६ को लेकमा मोबाइलको ‘सिग्नल’ नटिपेपछि अग्लो ठाउँ खोज्ने क्रममा डाँडा र रूख चढेर फोन गर्दै स्थानीय बासिन्दा । यस क्षेत्रमा नेपाल टेलिकमको टावर छैन । टावर राख्न भनेर लगिएका सामग्री जाजरकोट, पश्चिम रुकुम र डोल्पाको सिमाना त्रिवेणीमा दुई वर्षदेखि अलपत्र अवस्थामा छन् । तस्वीरहरुः हेमन्त केसी
September 21st, 2021
Read more
कक्षाकोठामा पानी चुहिएपछि छाता आढेर पढ्दै रोल्पाको रुन्टीगढी गाउँपालिकाको एक विद्यालय ।
September 21st, 2021
Read more
क्यानोनिङको लागि तालिम लिदै स्थानीय किशोरीहरु ।
September 15th, 2021
Read more
खाराकी कृष्णा वलीः जसले द्वन्द्वमा छोरा गुमाएकी थिइन र प्रहरीबाट यातना पाएकी थिइन ।
September 15th, 2021
Read more
बाजुराको बुढीनन्दा नगरपालिका–१ की पूर्वा दमाईले जन्माएका १३ सन्तानमध्ये ७ जीवित छन् । आफ्नो दूध नआएर तेह्रौं सन्तान छोरो कुपोषित भएपछि जिल्ला अस्पताल बाजुरामा ल्याक्टोजिन खुवाउँदै ।
September 15th, 2021
Read more
Posts navigation
Back
1
2
3
Onward