All stories

स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

कुनै विधेयक मस्यौदाका क्रममा मात्रै होइन, संसद्मा दर्तापछि पनि सांसदलाई आफैंले तयार पारेको संशोधन हाल्न लगाएर स्वार्थ समूहले मनपरी गरिरहेका छन् । जुन दिनबाट राजनीतिका खेलाडीमा इमानको खडेरी पर्‍यो, त्यहींबाट स्वार्थ समूहले टाउको उठाउने मौका पाए ।  

मकर श्रेष्ठ | खोज पत्रकारिता केन्द्र

सालका रूख काट्न अनुमतिः नाम किसानको, लाभ व्यापारीलाई

सरकारले निजी जग्गामा हुर्किएका सालका रूख काट्न दशकौंदेखिको प्रतिबन्ध गत वर्ष फुकुवा गर्‍यो। तर ‘रूख भएको जग्गा निजी वनमा दर्ता हुनुपर्ने’ शर्त राखेर उसले किसानको साटो काठ व्यवसायी पोस्ने काम गरेको छ।

कृष्ण ज्ञवाली  | खोज पत्रकारिता केन्द्र

हाइड्रोपावरः सञ्चालकलाई मोज, लगानीकर्ताको हात रित्तै

संस्थागत सुशासनको अभाव र सञ्चालकको मनलाग्दीका कारण जलविद्युत् आयोजनामा गरिएको आम नागरिकको लगानी जोखिममा छ।

शर्मिला ठकुरी | खोज पत्रकारिता केन्द्र

कर्णालीमा कुपोषण : पाँच वर्षमा एक अर्ब खर्च, कुपोषण ज्यूँकात्यूँ

कर्णालीमा पोषण सम्बन्धी १६ वटा कार्यक्रम सञ्चालनमा छन्, पाँच वर्षमा अर्बभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ। तर पनि यहाँका बालबालिकाको पोषणमा सुधार आउन सकेको छैन।

ज्योति कटुवाल | खोज पत्रकारिता केन्द्र

खाडीमा महिलालाई प्रतिबन्ध: सरकार अझै उल्टो बाटोमा

विदेशमा घरेलु श्रम गर्न जाने अधिकांश जसो महिला विपन्न अवस्थाका, विभिन्न कारणले एक्लिएका र शिक्षा नपाएकाहरू छन्। तर, यस्ता महिलालाई खाडीमुलुक जान प्रतिबन्ध लगाएर सरकारले उनीहरूलाई झनै पीडित बनाएको छ।

मुना कुँवर | खोज पत्रकारिता केन्द्र

आरक्षणका १७ वर्ष: लक्षित वर्ग पहुँच बाहिरै, उठ्न थाल्यो खारेजीको आवाज

१० वर्षमा पुनरवलोकन गरिनुपर्ने आरक्षणको व्यवस्थामा सुधार नगर्दा एकातिर त्यसको लाभ पाउनुपर्ने वास्तविक सीमान्तकृत अवसरबाट वञ्चित छन्, अर्कोतिर यो व्यवस्था नै खारेज हुनुपर्ने माग उठ्न थालेको छ।

श्याम राना मगर | खोज पत्रकारिता केन्द्र

भ्रष्टाचारबाट आर्जित सम्पत्तिमा कसुरदारकै रजगज : जफत गर्ने फैसला हुन्छ, कार्यान्वयन हुँदैन

भ्रष्टाचार गरेको ठहर भएका व्यक्तिले आर्जन गरेको गैरकानूनी सम्पत्ति जफत गर्न अदालतले अन्तिम फैसला गरेको वर्षाैंसम्म पनि कसुरदार र तिनका परिवारले नै त्यसमा हालीमुहाली गरिरहेका छन्। त्यो सम्पत्ति जफत गर्न सरकार र अदालत नै अनिच्छुक देखिनु देशकै लागि जोखिमपूर्ण छ, कसरी ?

नवराज मैनाली | खोज पत्रकारिता केन्द्र

नेपाली युवतीको चीनमा तस्करी

सुखको लालसामा बिहे गरेर चीन पुगेका नेपाली महिला चरम यातना र शोषणका कारण उद्धारको पर्खाइमा छन् ।

सुवास भट्ट | खोज पत्रकारिता केन्द्र

Harka Sampang’s house of cards

Dharan elected him fed up with old political parties and bureaucrats but the new mayor’s list of misdeeds is racking up, left, right and centre.

Gopal Dahal | CIJ Nepal

Many TU lecturers take ‘study leave’ to go abroad and do not ever return to work

The university provides paid study leave for lecturers, aiming it helps upgrade their skills. But this provision has been grossly abused as many such lecturers do not return to work after their study period.

Dinesh Gautam | CIJ Nepal

हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान

दल र कर्मचारीको मिलीभगतबाट व्याप्त बेथितिका कारण वाक्कदिक्क धराने नागरिकले समाएको बेसुरा राग हो- हर्क साम्पाङ।

गोपाल दाहाल | खोज पत्रकारिता केन्द्र 

अध्ययन बिदामा विदेश पुगेका त्रिविका धेरै शिक्षक उतै लुक्छन्

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहित दिएको अध्ययन बिदाको चरम दुरुपयोग भएको भेटिएको छ। यसरी अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ।  

दिनेश गौतम | खोज पत्रकारिता केन्द्र 

Nepal’s queer Dalits face double discrimination

While queer Nepalis have been facing social ostracization and violence for long, the Dalits among them face even worse.

Lokendra Bishwakarma  | CIJ Nepal

भूइँ मान्छेमाथि शोषण : ठेकेदारले ज्याला दिंदैनन्, गुनासो कसैले सुन्दैन

म्याग्दीमा ठूला आयोजनाहरूमा काम गरेका मजदुरले ज्याला पाएका छैनन्। मजदुरमाथिको यो शोषणप्रति सरकारी निकाय, जनप्रतिनिधि र राजनीतिक दलको मौनता उदेकलाग्दो छ।

घनश्याम खड्का | खोज पत्रकारिता केन्द्र 

लुकिछिपी बाँच्ने जोहो गरिरहेका अल्पसंख्यक दलित, तिनैमाथि हिंसा र अत्याचारको कहर

निरन्तर सामाजिक हिंसा खेपिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि दलितले ब्यहोरिरहेको हिंसा र तिरस्कार कहालीलाग्दो छ। विडम्बना, यो विषय दलहरूको प्राथमिकतामै छैन।

लोकेन्द्र विश्वकर्मा | खोज पत्रकारिता केन्द्र 

In Myagdi, authorities remain mum on the face of labour exploitation

Labourers who have worked on big projects in Myagdi haven’t got their wages. On the face of this exploitation,  public authorities, people’s representatives and political parties have maintained a studious silence.

Ghanashyam Khadka | CIJ Nepal

Gandaki’s Giant Leap Forward

With remittance and tourism supplementing strong agricultural foundations, villages of Gandaki have transformed in just a decade and a half. And women are leading the charge.

Durga Rana Magar | CIJ Nepal

गण्डकीका गाउँमा समृद्धिको छलाङ

कृषि अर्थतन्त्रको जगमा रेमिटेन्स र पर्यटनको आम्दानी थपिएपछि डेढ दशकमै गण्डकीका गाउँको कायापलट भएको छ। यहाँका शहरभन्दा गाउँमा गरीबी कम छ, जसमा महिलाको योगदान उल्लेख्य छ।

दुर्गा राना मगर | खोज पत्रकारिता केन्द्र 

Nepal’s parliamentarians appoint personal secretaries arbitrarily, flouting law

Many parliamentarians have appointed personal secretaries who do not fulfill the qualifications mandated by law. This has not just flouted the rule of law but also misused the state’s investment.

Makar Shrestha | CIJ Nepal

Rampant corruption in the construction of hi-tech nurseries in Karnali

Millions were allocated for the construction of 23 hi-tech nurseries in Karnali but five years on, the funds have been misused, further obstructing the development of the region.

Jyoti Katuwal | CIJ Nepal