गिट्टी बालुवाको निर्यातमा लगाएको प्रतिबन्ध सात बर्ष पछि अहिले फुकुवा गर्ने सरकारको पछिल्लो निर्णय वातावरणीय संरक्षणका लागि अर्को प्रहारको रूपमा आएको विज्ञहरू बताउँछन् ।
भृकुटी राई | खोज पत्रकारिता केन्द्र
वातावरणीय दोहनको एक दशक
गिट्टी बालुवाको निर्यातमा लगाएको प्रतिबन्ध सात बर्ष पछि अहिले फुकुवा गर्ने सरकारको पछिल्लो निर्णय वातावरणीय संरक्षणका लागि अर्को प्रहारको रूपमा आएको विज्ञहरू बताउँछन् ।
भृकुटी राई | खोज पत्रकारिता केन्द्र
भ्रष्टाचार गरेको ठहर भएका व्यक्तिले आर्जन गरेको गैरकानूनी सम्पत्ति जफत गर्न अदालतले अन्तिम फैसला गरेको वर्षाैंसम्म पनि कसुरदार र तिनका परिवारले नै त्यसमा हालीमुहाली गरिरहेका छन्। त्यो सम्पत्ति जफत गर्न सरकार र अदालत नै अनिच्छुक देखिनु देशकै लागि जोखिमपूर्ण छ, कसरी ?
नवराज मैनाली | खोज पत्रकारिता केन्द्र
Read moreसुखको लालसामा बिहे गरेर चीन पुगेका नेपाली महिला चरम यातना र शोषणका कारण उद्धारको पर्खाइमा छन् ।
सुवास भट्ट | खोज पत्रकारिता केन्द्र
Read moreदल र कर्मचारीको मिलीभगतबाट व्याप्त बेथितिका कारण वाक्कदिक्क धराने नागरिकले समाएको बेसुरा राग हो- हर्क साम्पाङ।
Read more