admin See author's posts
Read moreमाघ २०७६ मा खिचिएको डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ६ को लेकमा मोबाइलको ‘सिग्नल’ नटिपेपछि अग्लो ठाउँ खोज्ने क्रममा डाँडा र रूख चढेर फोन गर्दै स्थानीय बासिन्दा । यस क्षेत्रमा नेपाल टेलिकमको टावर छैन । टावर राख्न भनेर लगिएका सामग्री जाजरकोट, पश्चिम रुकुम र डोल्पाको सिमाना त्रिवेणीमा दुई वर्षदेखि अलपत्र अवस्थामा छन् । तस्वीरहरुः हेमन्त केसी