बाँकेको नरैनापुर गाउँपालिकाको अव्यवस्थित क्वारेन्टीन स्वास्थ्य पूर्वाधार र विपद् व्यवस्थापनमा सरकारी क्षमता देखाउने एउटा ऐना हो ।
कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्र
कोरोनामा कहालिएको नरैनापुर
बाँकेको नरैनापुर गाउँपालिकाको अव्यवस्थित क्वारेन्टीन स्वास्थ्य पूर्वाधार र विपद् व्यवस्थापनमा सरकारी क्षमता देखाउने एउटा ऐना हो ।
कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्र
ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा।
वसन्तप्रताप सिंह | खाेज पत्रकारिता केन्द्र
Read moreस्याङ्जाको पुतलीबजारका खेतबारीमा लगाइएको बाली बाँदरले नष्ट गरिदिंदा किसान आजित छन् भने सरकार रनभुल्ल छ।
दिनेश काफ्ले | खाेज पत्रकारिता केन्द्र
Read moreदलहरूले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्। जनतासामु पूरा नहुने कबोल गरेका दलहरूले चुनावी घोषणापत्र जस्तो महत्त्वपूर्ण सङ्कल्पलाई कागजको खोस्टो बनाइरहेका छन् र सधैं मतदातालाई झुक्याउने अवसर पाइरहेका छन्।
रमेशकुमार | खाेज पत्रकारिता केन्द्र
Read more