All stories

बालबालिका ‘सप्लाई’ : बाजुरादेखि काठमाडौंसम्म

आफ्ना वडाका बालबालिका कहाँ कहाँ घरेलु श्रमिकको रूपमा काम गर्छन् भनेर बाजुराको गौमुल गाउँपालिकाका दुई जना वडा अध्यक्षले थालेको विवरण संकलनको परिणाम ।

-निमेन्द्र शाही : खोज पत्रकारिता केन्द्रका लागि

Frequent poll deferrals cost Rs 4 billion to state coffer

The deferrals of the local elections time and again have incurred the nation an excess expenditure of over Rs 4 billion, it has been revealed. Election officers and security agencies who do not hesitate to take advantage of the situation for their own financial gains have also contributed to the exorbitant amount of the excess expenditures.

-Bhadra Sharma: Centre for Investigative Journalism 

चार उप प्रधानमन्त्री चढ्छन् कर नतिरेको गाडी

सरकारका चार उपप्रधानमन्त्री सहित एक दर्जन मन्त्रीहरु कर नतिरेको गाडी चढ्छन् । 

– शिव सत्याल: खोज पत्रकारिता केन्द्रका लागि

सिकिस्त बिरामीको किनबेच 

राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी ? 

प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्रका लागि

लालपुर्जाको ब्यापार

सुकुम्बासी आयोग बाँकेले कोहलपुर नगर विकास समितिको जग्गा देखाएर कसरी गर्यो  लालपुर्जाको ब्यापार ? यस्तो ‘लालपुर्जा’ लिनेहरु अहिले बिचल्लीमा परेका छन् । 

– जनक नेपाल : खोज पत्रकारिता केन्द्रका  लागि 

खोपकेको खोजमा आख्तियारको चासो : स्कुलसंग घूश दिएको प्रमाण मागियो

खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको सुर्खेतमा बिद्यालय भवन निर्माण गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीले घुस खाएको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको छ । यस बिषयमा आवश्यक कारवाही अगाडी बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले जानकारी दिए ।