तस्करका साथमा प्रधानमन्त्री

तृष्णा कुँवर (खोज पत्रकारिता केन्द्र) –  [PDF को लागि यहाँ click गर्नुहोला ।] डा. बाबुराम भट्टराई महाकाली नदीको लामो झोलुंगे पुलमा सयर गर्दैछन् (हे.फोटो) । उनलाई आफ्नो मोटरसाइकलका पछाडि राखेर यात्रा गराउने ‘सवारी मन्त्री’ हुन्– एमाओवादीका स्थानीय नेता कर्णबहादुर बिष्ट । भीमदत्त नगरपालिका–३ का यी बिष्ट कन्चनपुरको शहीद स्मृति सामुदायिक … Continue reading तस्करका साथमा प्रधानमन्त्री