• Home
  • CIJ reports in English
  • Investigative Issues
  • Publications
  • Photo Gallery
  • About Us
  • Contact Us

CIJ Nepal

Centre for Investigative Journalism, Nepal

  • Home
  • CIJ reports in English
  • Investigative Issues
  • Publications
  • Photo Gallery
  • About Us
  • Contact Us
Read CIJ reports in English

Investigative Issues

टिपर आतङ्कका कारक
न्यूनतम सुविधाबिनाका एम्बुलेन्स, कारण के ?
मृगौला तस्करीको गिरोह
स्मार्ट लाइसेन्स पनि नक्कली ! धन्दा कसको ?
घटना अध्ययन

बेनीको सातो लिने विकास आयोजना

Posted on: Thursday, July 14th, 2016 at 8:32 am

एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा पाँच वर्षदेखि बनिरहेको म्याग्दीको बेनी–अर्थुङ्गे–तोरीपानी कृषि सडक जसले अहिले पनि आकाशमा बादल मडारिनासाथ घरभित्र सुतेका बेनीवासीको सातो लिन्छ । विकास र समृद्धिको आधार भनिने सडक विपत्तिको कारक बन्न सक्छ, कसरी ?

-घनश्याम खड्का: खोज पत्रकारिता केन्द्रका लागि

Read More
घटना अध्ययन

चार सूचनाका लागि चार महीना : ‘अर्को आइतवार आउनुस् !’

Posted on: Friday, April 29th, 2016 at 5:54 am

सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन । खोज पत्रकारिता केन्द्र का लागि पत्रकार निमा काफ्लेले प्रधानमन्त्री कार्यालय, गृह, परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा चार वटा सूचना माग्न चार महीना धाउँदा भोगेको हैरानी ।

–निमा काफ्ले: खोज पत्रकारिता केन्द्रका लागि

Read More
घटना अध्ययन

‘सूटर’हरू झण्डावाल गाडीमा

Posted on: Wednesday, April 6th, 2016 at 6:45 am

जनकपुरको शिवचोकमा अरुण सिंघानियालाई गोली हानेर ढालेपछि चार जना ‘सूटर’ राज्यमन्त्री संजय साहको झण्डावाल गाडी चढेर काठमाडौं आएका थिए ।

-नवीन झा: खोज पत्रकारिता केन्द्रका लागि
 

Read More
घटना अध्ययन

मोसो पखालियो, अपमान पखालिएन

Posted on: Thursday, March 17th, 2016 at 8:43 am

कार्यकारी अधिकृत सापकोटामाथि एक बर्ष अघि दलिएको कालोमोसो नेपालमा राजनीतिक दलहरुले जथाभावी लिने निर्णय र त्यसले व्यक्तिको मर्यादामा हदैसम्म गर्नसक्ने हमलाको एउटा उदाहरण थियो । चितवनका दलहरूको प्रतिष्ठा र परिपक्वतामाथि त यसले भविष्यसम्म पनि प्रश्न उठाइरहनेछ ।


-एकल सिलवाल: खोज पत्रकारिता केन्द्र

Read More

खाेज कथा

» Click to view all videos from CIJ
format-form
format-form
format-form

Tweets by CIJ

Tweets by @cijnepal

From CIJ Facebook

[fts_facebook id=CIJnepal posts=5 posts_displayed=page_only height=700px type=page]

Archives

Links

  • About Us
  • Contributors
  • Careers
  • Contact Us
  • Privacy Policy
  • Publications
  • CIJ reports in English

FIND US ON FACEBOOK

Facebook

Recent advert

00 logo

© 2015: CIJ Nepal, All Rights Reserved | Innovation Theme by: D5 Creation | Powered by: WordPress