April, 2018
now browsing by month

Lahan Municipality: Misuse of authority upon possession of majority

कानूनको प्रयोगमा बदनियत : कसुर एउटा अभियोग अर्कै
एउटा कसुरमा संलग्न व्यक्तिलाई नियतवश अर्कै अभियोग लगाएर अदालतबाट उन्मुक्ति दिलाउने काम कसरी भइरहेको छ ? ‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलका बदनियतपूर्ण कार्यहरूको खुलासा ।
-कृष्ण ज्ञवाली: खोज पत्रकारिता केन्द्रका लागि
Read More
Stuck in a limbo: The CDO and the court caught in a bitter battle, blocking many youths’ path to citizenship
Ten young people of Nepalganj have been left without citizenship after the chief district officer, despite a court directive, refused to implement the order to grant them citizenship. Take a look at how the District Administration Offices are helping produce stateless people.
Krishna Adhikari : Centre for Investigative Journalism-Nepal
Read More
अध्यागमन ‘अप्रेसन’ : एउटाको राहदानीमा अर्को उड्दै

लहान नगरपालिका : बहुमतको दुरुपयोग
जनताको घरदैलोको सरकार भनिने स्थानीय तहमा दलहरू आफूले पाएको बहुमतको कतिसम्म दुरुपयोग गर्छन् भन्ने उदाहरण लहान नगरपालिकामा देखियो, जहाँ एमाले–माओवादीले आफू हारेका वडाका जनतालाई विकासमा समेत विभेद गरेका छन् ।
–सुरेन्द्रकुमार कामती: खोज पत्रकारिता केन्द्रका लागि
Read More
Community Schools: Loot in the name of library
The government appealed to several donors three years ago to help community schools in setting up libraries. Rs 3 billion has been released for the purpose in total since. Unfortunately, hundreds of schools have siphoned off funds meant for library while most others have bought useless books in collusion with book publishers to show purchases and to misappropriate funds.
-Ramji Dahal in Kathmandu, Shrawan Dev in Rajbiraj and Manish Duwadi in Dhading: Centre for Investigative Journalism-Nepal
Read More
अँध्यारोमै राख्ने ‘अपराध’
एक दशक लामो लोडसेडिङको हाहाकारका पछाडि विद्युत् व्यवस्थापनको असफलता मात्र कारण थिएन, साँझ–बिहान सर्वसाधारणको घरमा काटेर उद्योगीलाई बिजुली दिने बदनियत पनि सँगै मिसिएको थियो।
-रमेश कुमार: खोज पत्रकारिता केन्द्रका लागि
Read More
D5 Creation