March, 2018

now browsing by month

 

सामुदायिक विद्यालय: पुस्तकालयको नाउँमा लूटैलूट

सरकारले सामुदायिक विद्यालयहरूमा पुस्तकालय बनाउन झ्ण्डै रु.३ अर्ब बजेट निकासा गरिसकेको छ । तर अनुदान पाएका कैयौं विद्यालयले पुस्तक नै नकिनी रकम अन्यत्रै लगाएका छन् । अधिकांशले चाहिं पुस्तक बिक्रेतासँगको मिलेमतोमा कामै नलाग्ने केही ‘देखाउने’ किताब किनेर बाँकी पैसा हिनामिना गरेका छन् ।

-रामजी दाहाल, काठमाडौ/ श्रवण देव, राजविराज/ मनिष दुवाडी, धादिङ: खोज पत्रकारिता केन्द्रका लागि

Read More

दुई लाख बालबालिका विद्यालय बाहिर: प्रदेश-२ लाई एउटा अँध्यारो उपहार

प्रदेश–२ का आठ जिल्लामा स्कूल जाने उमेरका दुई लाख बालबालिका विद्यालय बाहिर छन् । संविधानले ‘अनिवार्य’ र ‘निःशुल्क’ भनेको मौलिक हकबाट यो प्रदेशमा यति ठूलो संख्याका बालबालिका कसरी वञ्चित भए ?

-कल्पना भट्टराई: खोज पत्रकारिता केन्द्रका लागि

Read More

Middlemen occupy government property
I’ll evict them immediately, says mayor

Middlemen have laid siege to the government property situated at the main chowks of the tourist city of Pokhara. The powerful local government has been unable to preserve the national property.

-Yuvaraj Shrestha: Centre for Investigative Journalism-Nepal

Read More

पोखराको सरकारी जग्गामा बिचौलियाको रजाइँ

बिचौलियाले कब्जा जमाएका पर्यटकीय नगरी पोखराका मुख्य चोकहरूको सरकारी सम्पत्तिा स्थानीय सरकारले संरक्षण गर्न सकेको छैन।

-युवराज श्रेष्ठ:  खोज पत्रकारिता केन्द्रका लागि 

Read More