February, 2018

now browsing by month

 

महिला मन्त्रालय : अथाह जिम्मेवारी, निम्छरो बजेट

देशको झण्डै ८० प्रतिशत जनसंख्याको सरोकारसँग सीधा जोडिने महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले नै दयाको पात्र बनाएका छन्, कसरी ?

-जनक तिमिल्सिना/भिषा काफ्ले: खोज पत्रकारिता केन्द्रका लागि 

Read More

अदालत-सिडिओ जुहारी आमाका नाममा नागरिकता देऊ: अदालत, बाबु नदेखाई दिन मिल्दैन: सिडिओ  

उच्च अदालत तुलसीपुर, दाङको नेपालगञ्ज इजलासले गरेको आदेश बाँकेका प्रमुख जिल्ला अधिकारीले अटेर गर्दा नेपालगञ्जका १० युवा नेपाली नागरिकताबाट बञ्चित छन् । सिडिओ कार्यालयहरू ‘अनागरिक’ उत्पादन गर्ने कारखाना हुँदैछन्, कसरी ?

-कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि

Read More

बलात्कार र यौन हिंसाका पीडित : मुद्धा जित्छन् न्याय पाउँदैनन्

बलात्कार र यौन हिंसाका पीडित बालिका र किशोरीले अदालतबाट मुद्धा जिते पनि परिवार र समाजका कारण न्याय पाउँदैनन् ।

-अमृता अनमोल: खोज पत्रकारिता केन्द्रका लागि

Read More

स्कूलमा छात्राको लाइन छोटो: झस्काउने तथ्यांक

स्कूलमा छात्राको लाइन छोटो हुँदै जानु र अस्पतालहरूमा छोरा धेरै जन्मन थाल्नुले जनसांख्यिक असन्तुलनको खतरनाक संकेत गर्छ ।

-लक्ष्मी भण्डारी: खोज पत्रकारिता केन्द्रका लागि

Read More