December, 2017
now browsing by month

बझाङमा कुपोषणः छोरी झन् जोखिममा
बझाङ जिल्लामा मात्रै करीब ११ हजार बालबालिका कडा खालको कुपोषण (ख्याउटेपन) को मारमा छन् । त्यसमा पनि छोरीहरूको अवस्था कहालिलाग्दो छ ।
-बसन्तप्रताप सिंह, खोज पत्रकारिता केन्द्रका लागि
Read More
स्थानीय तह अन्योलले औषधि रित्तियो
संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि कार्यान्वयनमा अन्योल देखिएको प्रमाण हो– दुर्गम पहाडी जिल्ला बाजुरा, बैतडी र कालिकोटका जनताले भोगिरहेको चरम औषधि अभाव ।
-प्रकाश सिंह, बाजुरा/बैतडी, तुलाराम पाण्डे, कालिकोट : खोज पत्रकारिता केन्द्रका लागि
Read More
Birth pangs of federation: Health centres run out of drugs
Lack of coordination with other agencies hampers services to be delivered by constitutionally empowered local federal units. Medicine shortage faced by state-run health facilities in Kalikot, Bajura and Baitadi districts speaks volumes. -Prakash Singh, Bajura/Baitadi, Tularam Pandey, Kalikot: Centre for Investigative Journalism-NepalRead More

Where the impossible is definitely possible: Gross misutilisation of government allowances in Humla
Village officials use finger prints of the dead and non-existent for the collection of senior citizen social security allowances. There are also those who are unscrupulous enough to collect grants intended for the prevention of malnutrition in children.
Nabaraj Mahatara: Centre for Investigative Journalism- Nepal
Read More
हुम्लामा वृद्ध भत्तामा ब्रह्मलूटः मरेका मानिस ल्याप्चे लाउन गाउँ आउँछन्
गाउँमा सामाजिक सुरक्षा भत्ता बुझ्ने ज्येष्ठ नागरिकको नाम पढेर सुनाएपछि मनवीरे कामीले १० वर्षअघि मरेकी आमा सम्झे । यो सूचीमा उनको पनि नाम थियो । हुम्लामा सामाजिक सुरक्षा भत्तामा कर्मचारीले मच्चाएको लूट ।
-नवराज महतारा, खोज पत्रकारिता केन्द्रका लागि
Read More
गभर्नरको नीतिगत विचलन : वित्तीय बिचौलिया हाई हाई
नेपाल राष्ट्र बैंकका पछिल्ला कामकारबाही केलाउँदा स्पष्ट हुन्छ– ऊ बैंक तथा वित्तीय प्रणालीमा सर्वसाधारणको हित रक्षामा नभएर, वित्तीय बिचौलियालाई फाइदा पुु¥याउने काम गरिरहेको छ, कसरी ?
-सुदर्शन सापकोटा, खोज पत्रकारिता केन्द्रका लागि
Read More
Why and how underage girls are forced into prostitution?
How a large number of adolescent girls are coerced into sex business to earn their livelihood in Kathmandu? These teenagers, aged between 14 to 18 years, are exploited for sex but the concerned authorities are unresponsive.
-Laxmi Basnet: Centre for Investigative Journalism-Nepal
Read More
Liquor business devouring children’s future
The story of local liquor shops in markets of Chowkbazar and Dovan of Bhojpur district have been excruciating with lassies brewing and selling their products. This has been going on for years. These are some commonplaces where ‘alcohol lovers’ openly drink and stagger.
-Bidhya Rai: Centre for Investigative Journalism- Nepal
Read More
स्कूल नगई-नगई जाँडको व्यापार
सदरमुकाम बाहिरका चोकबजार र दोभानहरूमा कलिला बालबालिका जाँडरक्सी बेच्न बसेको यत्रतत्र देखिन्छ । संस्कृति र गर्जो टार्ने नाममा कसरी खोसिंदैछ बालापन ? पूर्वी पहाडी जिल्ला भोजपुरका गाउँ–गाउँको कथा ।
-विद्या राई: खोज पत्रकारिता केन्द्रका लागि
Read More
देहव्यापारमा कलिला बालिका : कहालिलाग्दो कथा
काठमाडौंमा ठूलो संख्यामा कलिला बालिका गुजाराका निम्ति कसरी यौनकर्मी बनेका छन् ? १४ देखि १८ वर्षका बालिकाले यतिविघ्न शोषण भोगिरहँदा पनि सरकार रमिता हेरेर बसेको छ ।
-लक्ष्मी बस्नेत: खोज पत्रकारिता केन्द्रका लागि
Read More
D5 Creation