September, 2017

now browsing by month

 

संवैधानिक अङ्गमा गाडी सुविधाका लुब्धहरू

राष्ट्रले तोकेको मापदण्ड भन्दा झण्डै चार गुणा बढी मूल्य पर्ने गाडी चढिरहेका संवैधानिक अङ्गका पदाधिकारी किन सधैँ महङ्गा गाडीमा मात्रै आँखा लगाउँछन् ? राष्ट्रिय सम्पत्तिमा रजाइँ र कमिशन मोहले उनीहरूलाई बिलासी गाडीप्रति यतिविघ्न लुब्ध बनाएको हो । -रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्रका लागि Read More