July, 2017
now browsing by month

Revelation-Malpractice of Tax Settlement Commission: Huge Crime on National Treasury
In the name of tax settlement, taxes collected from people have been given back to the businessmen. Not only this, the taxes admitted by many of the business clans have been returned to them saying that ‘for the sake of justice’.
-Krishna Acharya/ Krishna Gyanwali: Center for Investigative Journalism- Nepal
Read More
नेपाल प्रहरीमा शक्तिराष्ट्रका आँखा
नेपाल प्रहरीका नियमित काम कारबाहीमा समेत शक्ति राष्ट्रका आँखा पर्न थालेका छन् । चीन, भारत र अमेरिकाले प्रहरीलाई गरेको ‘सहायता’ राजनीतिको रणनीतिक पाटो ।
-रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्रका लागि
Read More
खुलासा कर फर्छ्योट आयोगको कर्तुत : देशको ढुकुटीमाथि महाअपराध
कर फछ्र्योट गर्ने नाममा तपाईं–हामीबाट उठाएको कर संकलन गर्ने व्यापारीलाई नै फिर्ता गरिएको छ । त्यति मात्रै हैन, मुलुकका कतिपय व्यापारिक घरानाले तिरिसकेको करसमेत ‘न्याय गर्नुपर्ने देखिएको’ भनेर उनीहरुलाई नै फिर्ता गरिएको छ । कर फछ्र्योट आयोगमा हालिएका निवेदन र आयोगले गरेको कर्तुतको खुलासा
–कृष्ण आचार्य र कृष्ण ज्ञवाली: खोज पत्रकारिता केन्द्रका लागि
Read More
Frequent poll deferrals cost Rs 4 billion to state coffer
The deferrals of the local elections time and again have incurred the nation an excess expenditure of over Rs 4 billion, it has been revealed. Election officers and security agencies who do not hesitate to take advantage of the situation for their own financial gains have also contributed to the exorbitant amount of the excess expenditures.
-Bhadra Sharma: Centre for Investigative Journalism
Read More
चुनाव बेपत्ता महङ्गो, मिति सार्दा मात्रै रु.४ अर्ब सकियो
स्थानीय तह निर्वाचनको मिति सारेको कारण मात्रै मुलुकलाई रु.४ अर्ब बढी व्ययभार थपिएको छ । निर्वाचन आयोग र सुरक्षा निकायभित्र रहेको ‘मौकामा चौका हान्ने’ प्रवृत्तिले पनि चुनाव खर्च बढाइरहेको छ, कसरी ?
भद्र शर्मा: खोज पत्रकारिता केन्द्रका लागि
Read More
D5 Creation