June, 2017

now browsing by month

 

मधेश आन्दोलनका शहीद परिवार चरम निराशामा : ‘गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ’

एक दशकयता मधेश चर्को द्वन्द्व झेलिरहेको छ । आन्दोलनकारी दलबाटै उपेक्षित मधेश आन्दोलनका शहीद परिवारभित्र अहिले चरम निराशा छ । पीडित परिवारका एक जना सदस्य त यतिसम्म भन्छन्, “आन्दोलनमा गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ ।”

-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि

Read More

जता मालिक उतै भोट

‘निर्वाचनमा आफूलाई मन परेको उम्मेदवारलाई निर्धक्क भएर भोट हाल्ने’ नारा बझाङका दलित र गरीबका लागि देखावटी प्रचार मात्रै हो । उनीहरू भन्छन्, “बाख्रो बेच्दा पनि सोध्नुपर्ने मालिकलाई नसोधी आफूखुशी भोट हाल्यो भने हाम्रो हालत के होला ?”

-बसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि 

Read More

गुम्बा गाउँमा मतदान केन्द्र 

‘गुम्बा गाउँ : एउटा अर्को नेपाल’ खोज समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले ३० मतदाता रहेको बाजुराको अति दुर्गममा यो गाउँमा मतदान केन्द्र स्थापना गरेको छ ।
 

-प्रकाश सिंह:  खोज पत्रकारिता केन्द्रका लागि

Read More

टीकापुर : अन्धाधुन्द पक्राउ, एकमुष्ट रिहा 

बीस महीनाअघिको टीकापुर संहार धेरैले बिर्सिसके । घटनाको छानबीन पनि भएन, अन्धाधुन्द मानिस पक्राउ गरियो र अब एकमुष्ट रिहा गर्न खोजिंदैछ । निर्दोष थुन्ने र दोषी उम्काउने खेलको भित्री पाटो ।  

-कृष्ण अधिकारी:  खोज पत्रकारिता केन्द्रका लागि

Read More

स्थानीय चुनावको मधेश फ्याक्टर

मधेशको चुनावी नतिजालाई धेरै कुराले प्रभाव पार्छन् । एक हो, पैसा । ‘भगवान तहत भेटी’ र ‘कत्ल कि रात’ अर्थात् ‘भगवान (स्थानीय अगुवा) अनुसारको भेटी’ र ‘अघिल्लो रातको चलखेल’ ले मधेशमा धेरै हदसम्म चुनावी परिणाम निर्धारण गर्छ । जात र उम्मेदवारको व्यक्तिगत प्रभाव अन्य कारण हुन् । 

-सरोजराज अधिकारी र भूषण यादव: खोजपत्रकारिता केन्द्रका लागि

Read More

Local elections and Madhesh factor: Do votes come with a price tag?

Among several factors influencing elections in Madhesh, big-spending of money shapes the process. "Bhagawan tahat bheti", (fund raising as per the influence of local leaders) and ‘katla ki raat' (late night effect) influence the next day's elections in Madhesh. Other factors include caste and candidate's personal influence.

-Saroj Raj Adhikari /Bhusan Yadav : Centre for Investigative Journalism 

Read More