May, 2017
now browsing by month

Gumba Village: A world on its own
Imagine a village without communication facilities like telephone, radio, etc. The only primary school in the village opens hardly three months a year. Due to travel time taken for voting which is almost two days up and down, villagers are reluctant to take initiative. Here we try to unfold a story of a remote hilly village in the far-western district, Bajura.
-Prakash Singh: Centre For Investigative Journalism
Read More
गुम्बा गाउँ : एउटा अर्को नेपाल
टेलिफोन छैन, रेडियो सुनिंदैन, गाउँको प्रावि वर्षमा तीन महीना मुश्किलले खुल्छ । मतदान केन्द्र
जान–आउन दुई दिन लाग्ने भएकोले कोही पनि भोट हाल्न जाँदैनन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको एउटा दुर्गम गाउँको कथा ।
-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्रका लागि
Read More
फेरि थपियो भारतीय सन्जाल
–सरोजराज अधिकारी, खोज पत्रकारिता केन्द्रका लागि
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो सन्जाल बिस्तार गर्ने भारतीय चाहनालाई फेरि एकपटक सदर गरेका छ । बुटवलमा पेन्सन वितरण क्याम्प स्थापनाका लागि भारतीय पक्षबाट भएको १३ वर्षअघिदेखिको प्रयासलाई दाहाल नेतृत्वको मन्त्रिपरिषदले अनुमति दिएको हो ।
Read More
बाटो, बत्ती र भत्किएका घर : हिमाली भेगका चुनावी नारा
मुलुकका शहरी इलाकामा सुनिने मेट्रो रेल, ट्राम, निःशुल्क वाईफाई भने जस्ता चुनावी नारा हिमाली भेगमा सुनिंदैनन् । बाटो, बत्ती र भूकम्पले भत्काएको घर बनाउन सघाउने बाचा त्यहाँका प्रमुख चुनावी नारा हुन् ।
– नवराज महतारा हुम्ला, अनु आचार्य रसुवा र सुजाता तामाङ सोलुखुम्बु : खोज पत्रकारिता केन्द्रका लागि
Read More
No fancy Slogans: Only roads, electricity and reconstruction
While election slogans of introducing metro trains, trams, and free WiFi have been reverberated in the urban areas, including Kathmandu; slogans of electricity, construction of roads and earthquake-destroyed houses have drawn inspiration of the disparate voters in the mountainous region.
-Navaraj Mahatara (Humla), Anu Acharya (Rasuwa),Sujata Tamanga (Solukhumbu): Centre for Investigative Journalism
Read More
Voting with conscience? It’s a fantasy
Election slogan of "casting vote for one's desired candidate without fear" has been a showy publicity for Dalits and poor people of Bajhang. Life of Dalits is crushing and with no control over their living conditions. Their concern is: "Imagine our fate if we cast our vote against landlord's desire when we are compelled to take their permission on trivial issues."
-Basanta Pratap Singh : Centre for Investigative Journalism -Nepal
Read More
घट्दैछ सीमा वारपार विवाह
एकैखाले सामाजिक परिवेश र संस्कृतिका कारण वर्षौंदेखि नेपाल र दक्षिणी छिमेकी भारतको सीमावर्ती क्षेत्रका बासिन्दाबीच बिहेवारी चल्दै आएको छ । माओवादी द्वन्द्वसँगै कमी आएको यो ‘रोटी-बेटी’ को सम्बन्ध यतिखेर झन् घट्दो क्रममा छ, किन ?
-कृष्ण अधिकारी, नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहा: खोज पत्रकारिता केन्द्रका लागि
Read More
दलित बस्तीका चुनावी नारा : मन्दिर छिर्ने, जन्मदर्ता गराउने
राजधानीमा रेल, वाईफाई र स्मार्ट सिटी चुनावी नारा भइरहेका बेला हामीले सप्तरीका पाँच वटा दलित बस्तीका महिला उम्मेदवारलाई सोध्यौं– तपाईंका चुनावी नारा के हुन् ? उनीहरूले भने, ‘मन्दिर छिर्ने, सहभोज गर्ने, जन्मदर्ता गराउने र केटाकेटीलाई स्कूल पठाउने ।’
-मीना शर्मा : खोज पत्रकारिता केन्द्रका लागि
Read More
Election slogans in Dalit village:Right to entrance in temples, right to birth registration
While mayoral candidates in Kathmandu were busy making tall promises of free Wi-Fi, construction of metro rails and smart cities; Dalit women candidates of Saptari seemed to be visibly clear and pragmatic in their slogans of ending caste-based discrimination. Their slogans are unpretentious: "Ensuring hassle-free entry in temples, sharing meals with so-called upper class, acquiring relevant documents (birth certificates), and school enrolment for children, among others."
Mina Sharma: Centre for Investigative Journalism-Nepal
Read More
ठगहरूका कार्यालय, उनीहरू नै छाप्छन् विज्ञापन
पत्रिकामा विज्ञापन छापेर खुलेआम ठग्ने काम राजधानीमा कसरी भइरहेको छ ? ठग्ने र ठगिनेहरूको कथा ।
-मुकेश पोखरेल : खोजपत्रकारिता केन्द्रका लागि
Read More
D5 Creation