April, 2017

now browsing by month

 

कैद मिनाहामा चलखेल : जन्मकैद भएको व्यक्ति ८ वर्षमा रिहा

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेको व्यक्ति ८ वर्ष जेल बसेर छुटेको भेटियो । यसरी छुट्नेमा धेरैजसो ज्यान मुद्दाका कैदी, डाँका र खाग तस्करीमा संलग्नहरू पनि छन् । पछिल्लो पटक कैद मिनाहामा परेका १०१ जनाको विवरण । 

-राजेश भण्डारी:  खोज पत्रकारिता केन्द्रका लागि  

Read More

स्मार्ट लाइसेन्स प्रकरण : नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई दिन सर्वोच्च अदालतद्वारा रोक

सर्वोच्च अदालतले नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी कम्पनीलाई दिने कार्य तत्काल रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले आइतबार ड्राइभिङ्ग लाइसेन्सलाई डिजिटल गराउने कार्य गर्दा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको हातमा जाने भएकोले तत्काल सो कार्य रोक्न नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको इजलाशले सो आदेश जारी गरेको हो ।

Read More

 स्मार्ट लाइसेन्सको विवरण देश भित्रै राख्न माग गरेर सर्बोच्च अदालतमा मुद्धा

स्मार्ट लाइसेन्स बनाउने क्रममा नेपाली नागरिकको ब्यक्तिगत विवरण चेन्नइ स्थित एक भारतीय कम्पनीको कब्जामा पुगेको खोज पत्रकारिता केन्द्रको समाचारलाई आधार बनाएर सर्वोच्च अदालतमा मुद्धा परेको छ । अधिवक्ता भक्तिराम घिमिरे सहितका वकिलहरुले आज सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन ।
Read More

स्मार्ट लाइसेन्स : नागरिकको व्यक्तिगत विवरण मुलुक बाहिर 

सवारी चालक अनुमतिपत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न थालेको सरकारले यति लापर्वाहीपूर्ण काम गरेको छ कि– अहिले नेपाली नागरिकको व्यक्तिगत विवरण (डाटाबेस) चेन्नईमा रहेको एउटा भारतीय कम्पनीको कब्जामा पुगेको छ ।                                          

-रामेश्वर बोहरा, खोज पत्रकारिता केन्द्रका लागि                                                                                    

Read More