February, 2017
now browsing by month

Prying eyes: Growing network of Indian pension office in Nepal
In the name of distributing pension to the ex- soldiers and carrying out development works, the Indian mission in Nepal is expanding its security network.
-Saroj Raj Adhikari, Centre for Investigative Journalism-Nepal
Read More
पेन्सन वितरणको आवरणमा फैलँदो भारतीय रक्षा सञ्जाल
‘भूतपूर्व गोर्खा सैनिक र उनीहरूका आफन्तलाई पेन्सन वितरण तथा अन्य कल्याणकारी काम गर्ने’ नाममा नेपालमा भारतीय रक्षा सञ्जाल बेपत्तासँग फैलिंदै गएको छ, कसरी ?
–सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि
Read More
मधेश मामिला रिपोर्टिङ पूर्वाग्रही
सम्पादकजी
खोज पत्रकारिता केन्द्र
खोज पत्रकारिता केन्द्र (खोपके) ले खोजमूलक सामग्री प्रस्तुत गर्ने गरेको छ । विगतका केही रिपोर्ट मात्र हेर्ने हो भने पनि ‘सानालाई ऐन र ठूलालाई चैन’ को आम मान्यतालाई भत्काउन खोपकेको ठूलो भूमिका छ ।Read More

आफ्नैबाट असुरक्षित
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखाको सौन्दर्यबाट जोकोही मोहित हुन्छ तर, यहाँका महिलाको जीवनको क्रूर वास्तविकतालाई त्यो सौन्दर्यले छेक्न सकेको छैन ।
-सहिना श्रेष्ठ : खोज पत्रकारिता केन्द्रका लागि
Read More
सेवा अवधि बढाउने प्रयास र विगतका अदालती आदेशहरु
सेवा प्रवेश गर्दा पेश गरेको नागरिकताको भन्दा फरक जन्ममितिसहितका शैक्षिक प्रमाणपत्र वा नागरिकता प्रमाणपत्रको प्रलिलिपि पेश गर्दै सेवा अवधि बढाउने न्यायाधीशहरूको प्रयासलाई सर्वोच्च अदालतले दुई–दुई पटक रोकिदिएको उदाहरण छ ।
-तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्रका लागि
Read More
भूकम्पले घर ढले अनुदानले परिवार
भूकम्पपछि वितरण गरिएको राहत र सरकारी अनुदान रकमका कारण संयुक्त परिवारमा बस्ने ग्रामीण समाजको परम्परा नराम्ररी बिथोलिएको छ । यो सरकारी पैसाकै कारण थुप्रै दाजुभाइ, बाबुछोरा र श्रीमानश्रीमती बीच सम्बन्धमा दरार आएको छ । 'दोलखाको कथा' श्रीमती
-राजेन्द्र मानन्धर: खोज पत्रकारिता केन्द्रका लागि
Read More
बैंक ब्याज : पहुँचवाला पोस्न एघार लाखमाथि ज्यादती
तरलता अभावको नाममा अहिले बैंकहरूले निक्षेप र कर्जाको ब्याजमा सीमित पहुँचवाला व्यक्ति तथा संस्थालाई फाइदा पु¥याउँदै ११ लाख सर्वसाधारण सेवाग्राहीलाई अन्याय गरिरहेका छन्, कसरी ?
-सुदर्शन सापकोटा: खोज पत्रकारिता केन्द्रका लागि
Read More
मधेश–पहाड दूरी बढाउने ‘कार्ड’हरू
पहिचान र पहुँचमा मधेशका नागरिकको मनसम्म पुग्न नसक्ने प्रमुख दलको शीर्ष नेतृत्व, मधेशको आधारभूत वर्गको आकांक्षालाई अपहेलना गर्ने शीर्ष मधेशी नेतृत्व, सतही मधेशवादी अगुवा र समाज छिचोल्न नसक्ने मिडिया मधेश–पहाडको दूरी बढाउनमा मुख्य जिम्मेवार छन् । यसबाहेक भारतको रुचि, आश र त्रास दूरी बढाउने अर्को ‘कार्ड’ हो ।
–सरला गौतम: खोज पत्रकारिता केन्द्रका लागि
Read More
D5 Creation