December, 2016
now browsing by month

रेमिट्यान्सको महङ्गो सामाजिक मूल्य
संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा ।
-लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा: खोज पत्रकारिता केन्द्रका लागि
Read More
Nepal Army: All eyes on profit
The security body entrusted with protecting the nation is overstepping its constitutional mandate, increasingly turning into a profit making enterprise.
RUDRA PANGENI : Centre for Investigative Journalism
Read More
नेपाली सेना:प्रतिरक्षा जिम्मेवारी, नाफामा ध्यान
एकदशक यता नेपाली सेना पूर्वाधार विकास र नाफामूलक व्यवसायमा अस्वाभाविक रूपमा आकर्षित हुँदै गएको छ । उसलाई परिभाषित जिम्मेवारी दिने नेपालको संविधान, सैनिक ऐन र राष्ट्रिय सुरक्षा नीतिसँग यसको छेउटुप्पो मेल खाँदैन ।
-रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्रका लागि
Read More
भूकम्पले नढालेका ‘अपार्टमेन्ट’ त्रासले ढले
भूकम्पपछि राजधानीमा ‘अपार्टमेन्ट’ निर्माण र बिक्री ठप्प छ । केही अपार्टमेन्ट निर्माताले गरेको मनपरीबाट सिर्जित त्रासले अहिले यो व्यवसाय नै धरासायी हुनपुगेको छ । निर्माता, ब्याङ्क र सर्वसाधारणको गरेर रु.१२५ अर्ब लगानी रहेको अपार्टमेन्ट व्यवसायकोे यो हविगत कसरी भयो ?
-रामेश्वर बोहरा : खोज पत्रकारिता केन्द्रका लागि
Read More
“Can’t make our Gods unhappy”, say mothers
Mothers of newborns in Bajura, Humla, and Mugu endure hardships by staying in cowsheds as part of their age-old tradition despite the government’s slogan of ‘regular check-up’, ‘secured motherhood’, and ‘nutritious food’. A report by Mina Sharma for CIJ, after her field-reporting from these districts.
Mina Sharma: Centre for Investigative Journalism-NepalRead More
सुत्केरी संवाद : ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’
बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई गाईबस्तुको गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र ‘पोषणयुक्त खाना’ जस्ता सरकारी प्रचारवाजी भन्दा फरक हदै दयनीय छ सुत्केरीको अवस्था ।
खोज पत्रकारिता केन्द्रका लागि बाजुरा, हुम्ला र मुगुबाट फर्केर मीना शर्मा साथमा प्रकाश सिंह।
Read More
D5 Creation