May, 2015

now browsing by month

 

“यसरी बने ज्यानमारा घर”

काठमाडौ महानगरपालिका, गोकर्णेश्वर, बुढानिलकण्ठ र टोखा नगरपालिका कार्यालयका कागजत केलाउँदा हामीले थाहा पायौँ नगरपालिका, इन्जिनियर,घरधनी र ठेकेदारको समेतको मिलेमतोमा बन्दा रहेछन् राजधानीका ज्यानमारा घरहरु । कसरी हुन्छ यस्तो मिलेमतो ?

-रामेश्वर बोहरा:  खोज पत्रकारिता केन्द्रका लागि

Read More