February, 2015
now browsing by month

स्वास्थ्य क्षेत्रमा अराजकता : डाक्टरको भेषमा ‘क्वाक’
नेपाल मेडिकल काउन्सिलको परीक्षा उतीर्ण गरेर चिकित्सा पेशा गर्न अनुमतिपत्र लिनेको संख्या गएको भदौसम्म १५ हजार ६४० पुगेको छ । यसले १७ सय नेपालीको भागमा एक जना डाक्टर पर्ने देखाउँछ । त्यसैले यहाँ उपचारका लागि योग्य चिकित्सक पाउनै कठीन छ । विषादी प्रयोग भएका खाद्यान्न, वातावरणीय तथा औद्योग प्रदुषण लगायतका कारणले रोग–बिमारको संख्या बढीरहेको नेपालमा अनधिकृत डाक्टरहरुको बिगबिगी बढेको छ ।
-रामु सापकोटा : खोज पत्रकारिता केन्द्र
Read More
D5 Creation