राहत रकममा धिनलाग्दो राजनीति

पहिरो प्रभावितको कन्तबिजोग देखेर देश बिदेशबाट चन्दा उठाएर पठाइएको सहायता रकम माथि समेत नेपालका सभासदहरुले कतिसम्म धिनलाग्दो राजनीति गरे भन्ने उदाहरण हो सिन्धुपाल्चोकको जुरे पहिरो प्रकरण ।

-युवराज पुरी- खोज पत्रकारिता केन्द्रका लागि