सुर्खेतमा विद्यालय बनाउन घूश, प्र.अ नै भन्छन् ‘सवैले दिए, हामीले पनि दियौँ ।’

करिव ११ करोड रुपैया खर्च गरेर सुर्खेत जिल्लामा विद्यालय भवनर शौचालय बनाउँदा जिल्ला शिक्षा कार्यालयाका कर्मचारीले झण्डै १ करोड रुपैया घूश लिएछन् । चलनचल्तीको भाषामा यसलाई ‘प्राविधिक खर्च’ भनिदो रहेछ । प्रधान्याध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुले भनेका छन्,‘सवैलेदिए, हामीले पनिदियौँ । 

 सूर्य प्रकाश कँडेल: खोज पत्रकारिता केन्द्रका लागि