कहाँ हराए २९० जना ?

भूकम्प आएपछि वेपत्ता भएकाहरुको विवरण खोतल्दै जाँदा एउटा तथ्य बाहिर आउँछ – भूकम्पका डरले परिवारलाइ समेत थाहा नदिइ गुपचुप पलायन भएका छैनन् भने अझै पनि धेरै मानिस भग्नावशेष भित्र पुरिएको अवस्थामा छन् । 

-प्रतिमा बाँस्कोटा: खोज पत्रकारिता केन्द्रका लागि