सम्माननीय प्रधान न्यायाधीश ‘यस्तो पनि हुन्छ ?’

नेपाल बार एसोसिएसनसँग भ्रष्टाचारको ‘प्रमाण’ मागिरहेका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको बेञ्चबाट भएको एउटा आदेश केलाउने हो भने भन्न कर लाग्छ, छारो पर्नबाट प्रधानन्यायाधीशका आँखा पनि बचेका छैनन् ।

-भृकुटी राई: खोज पत्रकारिता केन्द्र