युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकममा १३ करोडको महाभोज

सेन्छेलुङ् लिम्बु (खोपके)काठमाडौंतत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५–६६ को बजेट मार्फत ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ स्थापना गरेर बेरोजगार युवा तथा तिनका अभिभावकबाट वाहवाही लुटेका थिए । एकीकृत माओवादीका उपाध्यक्ष उनै भट्टराई प्रधानमन्त्री भएपछि कोष माओवादी कार्यकर्ताको पोल्टामा पुगेको छ । गत वर्ष मंसिरदेखि फागुनसम्म चार महीनामा मात्रै … Continue reading युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकममा १३ करोडको महाभोज