June, 2014

now browsing by month

 

खोज पत्रकारिता सिक्ने अवसर

खोज पत्रकारिता केन्द्र (खोपके) र फिनल्याण्डको युनियन अफ जर्नालिष्ट/भिकेस फाउन्डेसनको सहआयोजनामा पत्रकारहरूको सीप वृद्धिका लागि खोज पत्रकारिता तालीम संचालन गरिंदैछ । दुई चरणमा गरी १० दिन चल्ने यस तालीममा खोज पत्रकारिताका सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रशिक्षण दिइनेछ ।

Read More

‘पहिचान—मैत्री’ लगानी

एकल जातीय पहिचानको राजनीतिमा घुसेको विदेशी रकमले नेपालको हिमाल “तताएको” छ, पहाडको “सिङ” उमारेको छ र तराईमा “लु” चलाएको छ । जातीय पहिचानको खोजीले राजनीतिक “छलाङ” ल्याएको छ । एकल पहिचान सहितको जातीय राज्यको बहसले संविधानसभामा “आँधीबेहरी” र “ज्वारभाटा” उठाएको छ ।

-हस्त गुरुङ/बाबुराम विश्वकर्मा: खोज पत्रकारिता केन्द्र

Read More
Ambulance

एम्बुलेन्स–अस्पताल व्यापार : तिम्रो विरामी लैनो कि बकेर्नो ?

अस्पतालले एम्बुलेन्स चालकलाई विरामी हेरेर ५ देखि १० हजारसम्म दिने गरेको छ। बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार । अस्पतालले बिरामीलाई कस्तो उपाचर दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निर्क्यौल गर्छन् ।

-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्र

Read More