April, 2014

now browsing by month

 

महिला बेचबिखन : गाउँदेखि अरबसम्म संजाल

तुफान न्यौपाने (खोज पत्रकारिता केन्द्र)- मानव तस्करहरुले ग्रामीण वस्तीसम्म पुगेर नेपाली चेलीलाई दिल्ली, पञ्जाव र खाडी मुलुकहरुमा बेचिरहेका छन् । यसमा उनीहरुलाई स्थानीय प्रहरीको सहयोग रहेको देखिन्छ । उनीहरुको विरुद्ध परेका कतिपय उजुरी प्रहरी चौकीबाट र कतिपय चाहिँ अदालत पु-याउने क्रममा गायब पारिएका छन् । त्यसरी उम्कने वेचविखन कर्ताको पहिलो प्रयास […]Read More
sanjaya mukesh

जनकपुर बमकाण्ड: बम पड्काउन ६० लाखको ‘डिल’

जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको छ। सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका छन्।

-नवीन झा: खोज पत्रकारिता केन्द्र

Read More

Private Hospital: Big business with pregnant women

Shova Karki, 29 of Sanghu gave birth to a baby¬-girl on October 31, 2006 through Caesarean Section at Om Hospital and Research Centre at Chabahil.  She was diagnose with a normal baby position during her antenatal care (ANC) visits where the doctors told her that she could have a normal delivery. However, two days before the delivery, attending doctor referred her for a surgery.

INDiRA ARYAL: CIJ

Read More

विपन्न र निरक्षर महिला जति भेडाबाख्रासरि बिक्रिमा

टिकाराम नेती (खोज पत्रकारिता केन्द्र)-भारतको दिल्ली, मुम्बई र खाडीका विभिन्न देशमा अमानवीय यातना भोगेर चारवटी युवतीहरु, लक्ष्मी लिङदेन, गायत्री कार्की, देवी राया र ज्ञानमायाँ प्रसाई हालै नेपाल फर्किएका छन् । तर दलालहरुले उनीहरुको नागरिकता र पासपोर्ट कब्जामा राखेर फेरि उतै लैजान कसरत गरिरहेका छन् ।  PDF को लागि यहाँ CLICK […]Read More