March, 2014

now browsing by month

 

भन्सार छल्दै भित्रिन्छ विषादी

तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)- इलाम, १६ चैत – जिल्लाका गाउँ-गाउँमा खुलेका एग्रोभेट पसलमा विभिन्न किसिमका विषादी बेचिन्छन् । तर, सबै विषादी भन्सार छलेर जिल्लामा भित्रिने गरेका छन् । निगरानी र नियमन गर्ने निकायका पदाधिकारी ‘यो विषादीबारे हामीलाई केही थाहा छैन’ भन्दै पन्छिने गरेका छन् । “भन्सारको बाटो भएर त […]Read More

विषादीमा विषालु खेल

तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)-चिया, तरकारी, अलैंची, अदुवा तथा दुग्धजन्य उद्योगमा नाम कमाएको इलाम विषादीको अत्यधिक प्रयोगले पीडित हुन थालेको छ । इलाममा १३ सयभन्दा बढी विषादी प्रयोगमा छन् । यीमध्ये ‘कार्सिनोजेनिक’ असर उत्पन्न गर्ने १५ किसिमका विषादी अत्यधिक प्रयोगमा छन् । यिनै विषादीका कारण इलाममा क्यान्सरबाट मर्ने र आत्महत्या […]Read More

“अत्तर” को नाममा चरेसको व्यापार

बसन्तप्रताप सिंह (खोज पत्रकारिता केन्द्र)-सरकारले चरसको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसार पसारमा प्रतिवन्ध लगाएको छ । लागु औषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी ऐनले चरेसको कारोवार गर्नेलाई १० वर्ष कैद र दशलाख रुपैयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । तर, वझाङमा गाँजा खेती नै सदावहार नगदेबाली बनेको छ । […]Read More

सेतो नूनमा, कालो दृष्टि

प्रवीण अधिकारी (खोज पत्रकारिता केन्द्र)- २०७० मंसिरको पहिलो सातातिर ललितपुर कुुसुन्ती निवासी लक्ष्मी गजुरेललाई एककिलो नून खोज्न ४ दिन लाग्यो ।  उनले भनिन्- पहिलो दिन पसलले नुन सकिएको छ, भोलि आउनुस भन्यो । दोस्रो दिन जादा आज पनि छैन भनेर फर्काई दियो । तेस्रो दिन बजारका अरु पसल चहारेँ, नून […]Read More

Behind the Janakpur Blast : WHO IS ‘HE’?

Two years after the incident, Nepal police have managed to nab Ranjit Jha (Rajan Mukti) and Mukesh Chaudhury (Prakash Vidyarthi), considered key links to the Mithila bombing that killed 5 people and injured 32 on the morning of April 30, 2012.

-NAVIN JHA: CIJ

Read More

इलाममा प्रतिबन्धित विषादी अत्यधिक प्रयोग

तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र) –विश्वका ४६ देशले प्रयोगमा प्रतिबन्ध लगाएको मोनोाक्रोटोफस नामक विषादी इलामका कृषकले सबैभन्दा बढी प्रयोगमा ल्याएको पाइएको छ । कृषकले यो विषदीलाई ‘धेरै राम्रो’ मानेर उपयोग गर्ने गरेका छन् भने व्यापारी पनि मोनोको माग धेरै भएको बताउँछन् । तर, यसको घातक प्रभावबारे दुवै बेखबर छन् ।पञ्चकन्या […]Read More

मिथिला विष्फोटको रहस्यमय कडी : पर्दा पछाडि सक्रिय रहेको “त्यो को हो” ?

नवीन झा (खोज पत्रकारिता केन्द्र)- धनुषा प्रहरीले मिथिला विष्फोटका महत्वपूर्ण कडीहरु मानिएका मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानूनको घेरा भित्र पारिसकेको छ । घटनामा प्रत्यक्ष संग्लन रहेको भन्दै प्रहरीले सप्तरीका जयप्रकाश चौधरी, धनुषाका सुरेशकुमार कर्ण, महोतरीका रिपेन्द्र झा र धनुषाका […]Read More