नियण्त्रणकारी ऐनको दुरुपयोग हुनाले तराईमा आतङ्क र अपराध निरन्तर
धेरै पहिले डाँकुहरुबाट सुरक्षित हुनाकालागि तराईका जमिन्दारहरुले घरेलु हतियार राख्थे । राजा महेन्द्रले “कू” गरेपछि तराईमा राजनीति गर्नेहरुले अवैध हतियार भित्राए । तराईको राजनीतिक माग पूरा गराउन उसबेला रामजी मिश्र समेतले तराई मुक्ति मोर्चाको गठन गरेर अवैध हतियार भित्राएका थिए । उनी जून १९६३मा प्रहरीद्वारा मारिए । यसपछि अवैध हतियार … Continue reading नियण्त्रणकारी ऐनको दुरुपयोग हुनाले तराईमा आतङ्क र अपराध निरन्तर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed