बलात्कार : पीडितमाथि कानूनी बोझ

बलात्कार जस्तो अपराधलाई समाजमा पैसाको लेनदेन गरेर मिलाउनु झनै ठूलो अपराध हो । तर यसरी बलात्कारका अपराधहरुलाई पीडक र पीडितबीच मिलापत्र गराई समाजमा नै मिलाइएका थुपै्र उदाहरणहरू छन् । कतिपय पीडितहरु समाजलाई चुनौती दिंदै अदालतमा पनि पुगेका छन् । कानूनले तोकेको समयभन्दा केही ढिला भएपनि अदालतले मुद्दा हेरिदिने गरेको छ … Continue reading बलात्कार : पीडितमाथि कानूनी बोझ