एम्बुलेन्स–अस्पताल व्यापार : तिम्रो विरामी लैनो कि बकेर्नो ?
अस्पतालले एम्बुलेन्स चालकलाई विरामी हेरेर ५ देखि १० हजारसम्म दिने गरेको छ। बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार । अस्पतालले बिरामीलाई कस्तो उपाचर दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निर्क्यौल गर्छन् ।
-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed