बोक्सी आरोप : महिलालाई कमजोर बनाउने हतियार
शत्रुधन कुमार साह (खोज पत्रकारिता केन्द्र)- नेपालको तराई–मधेश क्षेत्रमा कुनै महिलाको हुर्मत, इज्जत लिनुप¥यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ । यो अन्धविश्वास हो भने कुरा धेरैलाई थाहा हुँदाहुँदै पनि कुनै महिलालाई तह लगाउनुप¥यो भने ‘बोक्सी’ शब्दको तरवार चलाउने गरिएको छ । PDF को लागि यहाँ CLICK गर्नुहोला । महोत्तरी बसपिट्टीका … Continue reading बोक्सी आरोप : महिलालाई कमजोर बनाउने हतियार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed