बलात्कार र मिलापत्रको घिनलाग्दो व्यवसाय

–शत्रुधनकुमार साह (खोज पत्रकारिता केन्द्र) –मिथिला क्षेत्रमा यौन अपराध पनि व्यवसाय बन्न थालेको छ । यहाँका यौन अपराधीहरूले ग्रामीण क्षेत्रका युवतीहरूलाई यौन व्यवसायमा जबर्जस्ती धकेलिरहेका छन् । अनि त्यसको अश्लील भिडियो क्लिप बनाएर नयाँ व्यवसाय चलाउन थालेका छन् । PDF को लागि यहाँ CLICK गर्नुहोला ।यस वर्ष दसैंको समयमा मिथिलावासीले … Continue reading बलात्कार र मिलापत्रको घिनलाग्दो व्यवसाय