महिला बेचबिखन : गाउँदेखि अरबसम्म संजाल

तुफान न्यौपाने (खोज पत्रकारिता केन्द्र)- मानव तस्करहरुले ग्रामीण वस्तीसम्म पुगेर नेपाली चेलीलाई दिल्ली, पञ्जाव र खाडी मुलुकहरुमा बेचिरहेका छन् । यसमा उनीहरुलाई स्थानीय प्रहरीको सहयोग रहेको देखिन्छ । उनीहरुको विरुद्ध परेका कतिपय उजुरी प्रहरी चौकीबाट र कतिपय चाहिँ अदालत पु-याउने क्रममा गायब पारिएका छन् । त्यसरी उम्कने वेचविखन कर्ताको पहिलो प्रयास … Continue reading महिला बेचबिखन : गाउँदेखि अरबसम्म संजाल