तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)- इलाम, १६ चैत – जिल्लाका गाउँ-गाउँमा खुलेका एग्रोभेट पसलमा विभिन्न किसिमका विषादी बेचिन्छन् । तर, सबै विषादी भन्सार छलेर जिल्लामा भित्रिने गरेका छन् । निगरानी र नियमन गर्ने निकायका पदाधिकारी ‘यो विषादीबारे हामीलाई केही थाहा छैन’ भन्दै पन्छिने गरेका छन् । “भन्सारको बाटो भएर त … Continue reading भन्सार छल्दै भित्रिन्छ विषादी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed