तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)-चिया, तरकारी, अलैंची, अदुवा तथा दुग्धजन्य उद्योगमा नाम कमाएको इलाम विषादीको अत्यधिक प्रयोगले पीडित हुन थालेको छ । इलाममा १३ सयभन्दा बढी विषादी प्रयोगमा छन् । यीमध्ये ‘कार्सिनोजेनिक’ असर उत्पन्न गर्ने १५ किसिमका विषादी अत्यधिक प्रयोगमा छन् । यिनै विषादीका कारण इलाममा क्यान्सरबाट मर्ने र आत्महत्या … Continue reading विषादीमा विषालु खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed