बझाङमा १२ करोडको कागजी साक्षरता : नागरिकहरु ल्याप्चे युगमै

 वसन्त प्रताप सिंह (खोज पत्रकारिता केन्द्र) – [PDF को लागि यहाँ CLICK गर्नुहोला ।] बझाङका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायले जिल्लाको २१ वटा गाविसलाई “पूर्ण साक्षर” भनि घोषणा गरिसकेका छन् । जिल्लामा आयोजना हुने साना ठूला कार्यक्रममा बझाङ जिल्लाको २१ वटा गाविस पूर्ण साक्षर भैसकेको र बाँकी २६ गाविसलाई सन् … Continue reading बझाङमा १२ करोडको कागजी साक्षरता : नागरिकहरु ल्याप्चे युगमै