महिलामाथिको हिंसा : मिथिलाको सीमाहीन पीडा
शत्रुधन कुमार साह (खोज पत्रकारिता केन्द्र)–‘म परिवारबाटै लंैगिक हिंसा बेहोरिरहेकी छु’, जनकपुर स्थिति रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मैथिलीकी उपप्राध्यापक विनीता ठाकुर भन्छिन्, ‘यो पुरुषप्रधान समाज हो, पुरुषको छत्रछहारीमा हामी रहेनौँ भने हरेक क्षण संघर्ष गर्नुपर्छ ।’शिक्षा, चेतना र आम्दानी हरेक दृष्टिले उच्च हैसियतमा छिन् उनी । तर महिलालाई हेय ठान्ने […]
Read More