November, 2013

now browsing by month

 

अवैध हतियारको बजार चम्कँदै

राकेश चौधरी (खोज पत्रकारिता केन्द्र)- तराईमा चुनावको राप बढे संगै अवैध हतियारको कारोबार गर्ने व्यापारीहरु भित्रिने क्रम पनि बढेको छ । सीमापारीका व्यापारीहरु नेपालतिर आएर साना हतियारका मोलमोलाइमा व्यस्त छन् । चुनावको बेलामा आफ्ना सुुरक्षाका लागि भनेर उम्मेदवारहरुले गोप्य रुपमा अनेकन खालका हतियारको खोजी गरिरहेका बेला घरेलु हतियारको अवैध कारोवार […]Read More

The Killing Clinics of Nepal-Government Mum on Illegal Operations

Bichari Rai, 45, from Khotang District, battled for over three years and spent some Rs 500,000 (US$ 5,653) in an attempt to have his medical problems diagnosed only to end up in a hospital bed, with both his kidneys completely damaged due to delayed diagnosis.

DEV KUMAR SUNUWAR: CIJ

Read More

तस्करका साथमा प्रधानमन्त्री

तृष्णा कुँवर (खोज पत्रकारिता केन्द्र) –  [PDF को लागि यहाँ click गर्नुहोला ।] डा. बाबुराम भट्टराई महाकाली नदीको लामो झोलुंगे पुलमा सयर गर्दैछन् (हे.फोटो) । उनलाई आफ्नो मोटरसाइकलका पछाडि राखेर यात्रा गराउने ‘सवारी मन्त्री’ हुन्– एमाओवादीका स्थानीय नेता कर्णबहादुर बिष्ट । भीमदत्त नगरपालिका–३ का यी बिष्ट कन्चनपुरको शहीद स्मृति सामुदायिक […]Read More

जनसंख्याभन्दा विद्यार्थी धेर : फर्जी संख्या बजेट खाने खेल

बाबुराम विश्वकर्मा (खोज पत्रकारिता केन्द्र)- शिक्षा मन्त्रालयको मापदण्डमा विद्यालय जाने बालबालिकाको सामान्य उमेर प्राथमिक तह (कक्षा १–५) को ५ देखि ९ वर्ष, निमावि (कक्षा ६–८) को ९ देखि १२ वर्ष, मावि (कक्षा ९–१०) को १३ र १४ वर्ष तथा उमावि (कक्षा ११–१२) को १५ र १६ वर्ष हो । यस […]Read More

कैलाली : वनमाथि वक्रदृष्टि

गणेश चौधरी (खोज पत्रकारिता केन्द्र)-मालाखेती, दमौराका हरि भाटले गत वैशाखमा सोही ठाउँ बस्ने नन्दादेवी कुँवरका दुवै हात खुकुरीले छप्काउने कोसिस गरे । नन्दादेवी जसोतसो हात जोगाउन त सफल भइन् तर उनका दुइटै हातमा गम्भीर चोट लाग्यो । भाटलाई केही दिनअघि सामुदायिक वनको जग्गा अतिक्रमण गरेको आरोपमा वन कार्यालयले पक्रउ गरेको […]Read More

सुन्दर सालकको तस्करी

नगेन्द्र राई/एम.डी. कुलुङ (खोज पत्रकारिता केन्द्र)- वि.सं. २०६७ जेठ ८ गते इलाका प्रहरी कार्यालय, बाह्रबिसे, सिन्धुपाल्चोकले दुई भारतीय नागरिक, दुई चिनियाँ नागरिक र कार चालक एक नेपालीलाई करीब ४६ किलो सालकको खपटासहित पक्राउ ग¥यो । तीमध्ये २०६८ असोज ३ गते जिल्ला वन कार्यालयको एकल इजालसले चार जनालाई सफाइ दियो भने […]Read More

संविधानका नाममा गैरसरकारी संस्था मोटाए

ओजस्वी गौतम (खोज पत्रकारिता केन्द्र)- संविधानसभा अस्तित्वमा रहँदा धेरैको निन्द्राको तारो बनेका राजनीतिक नेताले भन्दा संविधानसभामा विभिन्न उद्देश्य लिएर छिर्ने गैरसरकारी संस्थाहरूले बढी रकम कुम्ल्याएको तथ्य एक अध्ययनले देखाएको छ । [प्रकाशित समाचारको लागि तलको Link मा Click गर्नुहोला ।]  http://www.karobardaily.com/nepali/news/2013/02/%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%AE%E0%A4%BE-%E0%A4%97%E0%A5%88%E0%A4%B8%E0%A4%B8-%E0%A4%AE%E0%A5%8B%E0%A4%9F%E0%A4%BE%E0%A4%8F तथ्यहरूको तुलनात्मक अध्ययनमा नयाँ संविधान निर्माणका लागि भएको वास्तविक […]Read More

पुनःनिर्माणमा २९ अर्बको खेल

दिनेश सुनार (खोज पत्रकारिता केन्द्र)-नेपाललाई भ्रष्टाचारी मुलुकहरूको सूचीमा चढाउनका लागि विशेष योगदान गर्ने नेपाली राजनीतिकर्मी तथा प्रशासकहरूले अर्को एउटा कीर्तिमान बनाएका छन् । सशस्त्र द्वन्द्वका बेला भत्काइका भौतिक संरचनाहरूको सङ्ख्या सशस्त्र द्वन्द्व समाप्त भएको निकै वर्ष बितिसक्दा पनि बढिरहनु नै यो कीर्तिमान हो । स्रोत दुरुपयोगमा संलग्न व्यक्ति प्रायः एकै […]Read More