जनसंख्याभन्दा विद्यार्थी धेर : फर्जी संख्या बजेट खाने खेल

बाबुराम विश्वकर्मा (खोज पत्रकारिता केन्द्र)- शिक्षा मन्त्रालयको मापदण्डमा विद्यालय जाने बालबालिकाको सामान्य उमेर प्राथमिक तह (कक्षा १–५) को ५ देखि ९ वर्ष, निमावि (कक्षा ६–८) को ९ देखि १२ वर्ष, मावि (कक्षा ९–१०) को १३ र १४ वर्ष तथा उमावि (कक्षा ११–१२) को १५ र १६ वर्ष हो । यस … Continue reading जनसंख्याभन्दा विद्यार्थी धेर : फर्जी संख्या बजेट खाने खेल